Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सञ्चारमाध्यममा पहिलोपटक तामाङ भाषा घन्किएको दिन ! कोरोना कहरबीच २६ औं तामाङ प्रसारण दिवस


सञ्चारमाध्यममा पहिलोपटक तामाङ भाषा घन्किएको दिन ! कोरोना कहरबीच २६ औं तामाङ प्रसारण दिवस
भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गर्न तामाङ पत्रकार संघको आव्हान
तामाङ पत्रकार महासंघद्वारा २६ औं तामाङ प्रसारण दिवसमा जारी विज्ञप्ति

काठमाडौं ।  आज विद्युतिय सञ्चारमाध्यममा पहिलो पटक तामाङ भाषा घन्किएको दिन हो । आज २६ औं तामाङ प्रसारण दिवस हो ।

आजकै दिन अर्थात २०५२ साल भदौ १ गते पहिलोपटक रेडियो नेपालमा तामाङ भाषाको समाचार प्रसारण गरिएको थियो ।

तामाङ भाषाले पहिलोपटक सञ्चारमाध्यममा प्रवेश भएको दिनलाई तामाङ प्रसारण दिवसको रूपमा सम्पुर्ण तामाङ समुदायले  मनाउदै आएको छ ।

सञ्चारमाध्यमहरुले तामाङ भाषाका कार्यक्रम प्रसारण गरी तामाङ भाषाको संरक्षण,संवर्द्धन र प्रवर्द्धन गर्नमा महत्त्वपूर्ण योगदान दिदै आएको छ ।

तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघले संस्थागत रूपमा हरेक वर्ष मनाउदै आएकोमा यस वर्षको २६ औं तामाङ प्रसारण दिवसका लागि तय गरिएका सम्पुर्ण कार्यक्रम भने स्थगित गरेको छ ।

तामाङ पत्रकार संघले  हिजो आइतबार एक विज्ञप्ति जारी गर्दै  काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या उच्च भइरहेको अवस्थामा बढ्दाे जोखिमलाई  ध्यानमा राखेर कार्यक्रम स्थगित गरिएको जनाएको छ । साथै भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गर्न समेत सबैमा आव्हान गरेको छ ।

विज्ञप्ति मार्फत तामाङ  पत्रकार संघले देश विदेशमा क्रियाशील तामाङ सञ्चारकर्मीहरु,संस्थाका संरक्षक,सल्लाहकार तथा शुभेच्छुक महानुभावहरुका साथै सम्पुर्ण तामाङ समुदायमा २६ औं तामाङ प्रसारण दिवसको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

www.paharanepal.com  को तर्फबाट २६ औं तामाङ प्रसारण दिवसको अवसरमा सम्पुर्ण सञ्चारकर्मी,समुदाय र शुभचिन्तक महानुभावहरुमा हार्दिक शुभकामना !

Tags: २६ औं तामाङ प्रसारण दिवस

तपाईको प्रतिक्रिया

Related Posts

सरकारी सवारी साधनको चरम दुरुपयोग
विविध

सरकारी सवारी साधनको चरम दुरुपयोग

1 hour ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग
विविध

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप
विविध

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

4 days ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 
विविध

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

1 hour ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि