Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

ब्याँसका सबै वडाहरुमा खाद्यान्न अभाव, सडक सुचारु गर्न तिंकर सडक योजनालाई ज्ञापन


ब्याँसका सबै वडाहरुमा खाद्यान्न अभाव, सडक सुचारु गर्न तिंकर सडक योजनालाई ज्ञापन

दार्चुला


जिल्लाको ब्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । अविरल रुपमा भइरहेको वर्षाका कारण दार्चुला तिंकर सडकको ठाउँ ठाउँमा पहिरो खस्दा खाद्यान्न ढुवानी हुन नसके पछि ब्याँस गाउँपालिकाका सबै वडाहरुमा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताए । गाउँपालिकाको वडा नम्बर १ छाङ्गरु र तिंकरमा हेलिकप्टर मार्फत ढुवानी गरिएको चामल मौज्दात रहेको भए पनि नुन, तेल पिठो लगायतका अन्य खाद्य सामाग्री अभाव रहेको उहाले जानकारी दिए । दार्चुला तिंकर सडकको ठाउँ ठाउँमा ठूल–ठुला पहिरो खस्दा सदरमुकाम खलंगाबाट दैनिक रुपमा ढुवानी हुने खाद्यान्न ढुवानी नहुँदा अभाव सिर्जना भएको उहाको भनाई छ ।

विगतका वर्षहरुमा महाकाली नदि माथि लगाइएका तुइन मार्फत भारतबाट केही खाद्यान्न ढुवानी हुने तथा यस वर्ष कोरोना भाइरसका कारण सिमानाकाहरु सबै बन्द हुँदा खाद्यान्न अभाव भएको उहाले बताउनुभयो । दार्चुला तिंकर सडकमा खसेको पहिरो पन्छाउने कार्य हाल सम्म पनि हुन नसक्दा ब्याँसमा खाद्यान्न ढुवानी गर्न नसकिएको स्थानिय व्यापारीले बताएका छन् । विगत लामो समय देखी सडक सुचारु नहुँदा दैनिक रुपमा ब्याँस गाउँपालिकाका लागि ढुवानी हुँदै आएको खाद्यान्न ढुवानी गर्न नसकिएको ब्याँस–६ हुतीका स्थानिय व्यापारी लिलादत्त भट्टले बताए । ‘दार्चुला तिंकर सडकको ठाउँ ठाउँमा खसेको पहिरोका कारण ट्याक्टर संचालन हुन नसकेपछि खाद्यान्न ढुवानी हुन सकेन् उहाले भन्नुभयो ।’
ब्याँस गाउँपालिकाका सबै जसो वडाहरुमा अहिले चामल, दाल, नुन, तेल, पिठो लगायतका खाद्य सामाग्रीहरुको अभाव देखिएको छ । सडकमा खसेको पहिरो हटाउने कार्य हाल सम्म पनि नगरिए पछि मंगलवार ब्याँस गाउँपालिका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले दार्चुला तिंकर सडक योजनालाई यथाशाक्य छिटो सडक सुचारु गर्न माग गर्दै ज्ञापन बुझाएका छन् ।

ब्याँस र दुहुँ गाउँपालिकाका जनताले झेली रहेको खाद्यान्न अभाव र भोगी रहेको पिडालाई सम्बोधन गर्न सडक सुचारु गर्न पर्ने माग राख्दै योजनाका निमित्त कार्यालय प्रमुख दिनेश रैखोलालाई ज्ञापन बुझाएको नेपाल तरुण दल ब्याँस गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह विष्टले जानकारी दिनुभयो । यता दार्चुला तिंकर सडक योजनाले ब्याँसमा सिर्जना भएको खाद्यान्न अभावलाई परिपुर्ती गर्न एक हप्ता भित्रै सडक सुचारु गर्ने प्रतिबद्धता जनाएको ब्याँसका स्थानिय दिपक खातीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

7 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

2 hours ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि