ललितपुर । पाटन अस्पतालमा कार्यरत दुई कोरोना संक्रमितको मृत्यु भएको कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।
अस्पतालमा उपचाररत दोलखाका एक जना र सर्लाहीका एक जनाको मृत्य भएको हो ।
भदौ २ गतेदेखि अस्पताल भर्ना गरिएकी दोलखाकी ३० वर्षीया महिला र साउन ३० देखि भर्ना गरिएका सर्लाहीका ४६ वर्षीय पुरुषको निधन भएको केन्द्रले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया