Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भारतबाट नेपाल भित्र्याउँदै गरेको कुखुराका चल्ला पर्साबाट सशस्त्र प्रहरी निरिक्षक तामाङको टोलीद्वारा बरामद


भारतबाट नेपाल भित्र्याउँदै गरेको कुखुराका चल्ला पर्साबाट सशस्त्र प्रहरी निरिक्षक  तामाङको टोलीद्वारा बरामद

पर्सा । पर्साको धोबिनी गाउँपालिका वार्ड नं २ आसवारी नाकाबाट शस्सत्र प्रहरीले ठुलो मात्रामा भारतिय कुखुराको चल्ला बरामद गरेको छ । शस्सत्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुर र शसस्त्र प्रहरी १३ न गणबाट खटिएको टोलिले शक्रबार बिहान कुखुराका अवैध चल्ला नियन्त्रणमा लिएको हो ।


भारतको मैनाटाड रामपुर्वा गाउँबाट ८ वटा साईकलमा लोड गरि नेपालको घोडदौरा आस्वारी नाकाबाट तस्कर समुहले भित्र्याउँदै गरेको सुचना पाएपछी खटिएको सशस्त्र प्रहरी निरिक्षक किस्मान तामाङ टोलीले साइकल सहित चल्ला नियन्त्रणामा लिन सफल भएको हो ।


आठ वटा साईकल मा ६४ वटा कार्टुनमा ६ हजार पाँच सय कुखुरा लोडगरि राखेको भारतिय कुखुराको चल्लालाई बरामद गरिएको सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङले बताएका छन। कुखुरा तस्करहरुले सशस्त्र प्रहरी टोली देखेर भारतिय कुखुरा बोकेको साईकल फालेर भागेको सशस्त्र प्रहरी निरिक्षक तामाङ ले जनाएका छन।

बरामद गरिएको भारतिय कुखुराको चला करिब ६ लाख बराबर रहेको छ।बरामद गरिएको कुखुरा को चला सशस्त्र प्रहरी १३ नं गणमा पशु क्वारेनटाईनको प्रतिनिधिको रोहवरमा कागजी प्रकृया पूरा गरि जनप्रतिनिधि ,र स्थानियहरुको रोहबरमा कुखुराको चला नष्ट गरिएको सिमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले बताउनुभयो ।


पर्सा जिल्ला कोरोनाको हसस्पोट बनिरहदा र निशेधाज्ञा जारि रहदा पनि रातको समयमा सुरशक्षाकर्मिको आँखा छलेर तस्कर समूह सिमामा सक्रिय रहेको सशस्त्र प्रहरी निरिक्षक किस्मान तामाङले बताए ।

Tags: पर्सा

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

21 mins ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

4 hours ago
पत्र-पत्रिका

23 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

23 hours ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

21 mins ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

2 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

4 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

23 hours ago

23 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि