Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपाली महिलाहरू व्रत बस्दा वैज्ञानिक भन्दा धार्मिक पक्षलाई प्राथमिकता दिन्छन्


नेपाली महिलाहरू व्रत बस्दा वैज्ञानिक भन्दा धार्मिक पक्षलाई प्राथमिकता दिन्छन्

धिरेन्द्र बहादुर चन्द

हिन्दू महिलाहरूको महान् चाड तीज मनाउने शैली पनि पहिलेको तुलनामा धेरै परिवर्तन हुँदै आएको छ । तीज आउनु महिना दिनअघिदेखि दर खान पार्टी प्यालेस तथा रेस्टुराँ धाउने जमात बाक्लै पाइन्छ । दरको बहानामा प्रोटिनयुक्त खानेकुरा बढी खाने चलन पनि छ ।
तीज भन्नेबित्तिकै व्रतको कुरा आइहाल्छ । व्रत बस्दा मानव शरीरलाई फाइदा–बेफाइदा दुवै हुन्छ । नेपाली महिलाहरू व्रत बस्दा वैज्ञानिकभन्दा धार्मिक पक्षलाई प्राथमिकता दिन्छन् । परिणामस्वरूप शारीरिक कठिनाइ तथा अल्पकालीन एवं दीर्घकालीन रोग निम्तिरहेको हुन्छ ।

पेटमा निरन्तर हाइड्रोक्लोरिक एसिड बन्ने प्रक्रिया चलिरहेको हुन्छ जसलाई सन्तुलित राख्न समय–समयमा पानी तथा अन्य खाद्यपदार्थ सेवन गर्नुपर्ने हुन्छ । व्रत बस्दा पनि शरीरमा इन्जाइम, हार्मोन, तरल पदार्थ बन्ने प्रक्रिया आदि सक्रिय नै हुन्छन् । लामो समयसम्म भोकै बस्दा टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोरी महसुस हुनेजस्ता समस्या उत्पन्न हुनसक्छन् । लामो व्रतका कारण दीर्घकालीन रूपमा ग्यास्ट्राइटिस एवं अल्सरको सिकार हुने सम्भावना हुन्छ । सही तरिकाले छोटो समयका लागि व्रत वस्दा भने शरीरबाट विभिन्न टक्सिन बाहिर निस्कन्छ भने क्यालोरी इन्टेक पनि अन्य दिनको तुलनामा कम हुन्छ ।

व्रत वस्ने प्रक्रिया पनि फरक–फरक हुन्छ । कोही पानी पनि नखाने, कोही फलफूल तथा तरकारी र कोही केही मात्रामा अन्न ग्रहण गर्ने विभिन्न खालका व्रतालु हुन्छन् । केही नखानुभन्दा पानी वा थोरै मात्रामा फलफूल खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने चलन छ । दर भन्नाले अन्न, फलफूल, तरकारी तथा सम्पूर्ण खाद्यपदार्थ मानिन्छ । समय परिवर्तनसँगै दर खाने चलनमा पनि परिवर्तन आएको छ । विशेषतः सहरका महिलाहरूले एक महिनाअघिदेखि नै दर खान थाल्छन् । यसमा नियमित रूपले मासुजन्य चिल्ला खानेकुरा तथा पेयपदार्थ (वाइन, बियर आदि) का साथै अन्य धेरै परिकार अधिक मात्रामा खाने चलन छ जसले गर्दा स्वास्थ्यमा हानि पुग्नसक्छ ।

हरेकले आफ्नो आकार, उमेर, लिङ्ग, कार्यशैलीअनुसार खानेकुरा खानुपर्छ । अत्यधिक मात्रामा खानामा प्रयोग भएको क्यालोरी शरीरमा भण्डारण हुन्छ । फलस्वरूप असजिलो महसुस हुने, अपच हुने तथा दीर्घकालीन रूपमा रक्तचाप एवं मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढ्छ तसर्थ व्रत बस्दा पनि भिन्न उमेर समूह, शारीरिक अवस्था आदिमा ध्यान पु¥याउनु आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

4 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि