Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

वर्गयुक्त समाजमा वर्ग संघर्ष अपरिहार्य कुरा बन्दछ


वर्गयुक्त समाजमा वर्ग संघर्ष अपरिहार्य कुरा बन्दछ

–लोकनाराण सुवेदी 

वर्तमान विश्व समाजमा मूलतः दुइ वर्गका मानिसहरु प्रष्ट रुपमा रहेका छन् । एउटा ती मानिसहरुको हो जो स्वस्थ र सुन्दर महानगर र नगरहरुका सुन्दर, सुरक्षित र स्तरीय महल र भवनहरुमा, एपार्टमेण्टहरु बसोबास गर्दछन् जसलाई जीवनका आवश्यक बस्तुहरु, सेवा र सुविधाहरु सबै प्राप्त छन् । अर्कोतर्फ त्यस्ता मानिसहरु जो महानगर या नगहरुको असुरक्षित,उपेक्षित र दुर्गन्धयुक्त एंव सुविधाहरु एकदमै कम भएका या नभएका स–साना घर या झोपडीहरुमा फाटेटुटेका मैलोधैलो लुगा लगाएका, थाकेका हारेका  थकित अनुहार भएका बहुसंख्याक मानिसहरु बसोबास गर्दछन् र जसको अनुहारमा कतै कान्ति हुँदैन । पहिलो वर्गमा पर्नेहरु सबै प्रकारका उत्पादनका साधनहरुको मालिक हुने गर्दछन् अनि दोश्रो वर्गका मानिसहरुसँग आफ्नो शरीरले मेहनत गर्ने सीवाय अरु कुनै श्रोत साधन अर्थात जीवन निर्बाहको अरु कुनै उपाय हुँदैनन्  । अर्थात् श्रम मात्रै तिनीहरुको एउटा र एउटा मात्र साधन हो जीवन गुजारा गर्ने अरु केही छैन ।

पहिलो वर्गमा पर्ने मानिसहरु जो उत्पादनका साधनहरुको मालिक हुन् तिनीहरु जमिनदार या पूँजीपतिको रुपमा रहेका हुन्छन् र उनीहरुलाई त्यसै हैसियतमा चिनिन्छ अनि दोश्रो श्रेणीका मानिसहरु जो श्रोतसाधन बिहीन किसान या मजदुरहरु रहेका हुन्छन्  छन् । आज संसारका सबै पूँजीवादी देशहरुमा यी दुइ वर्गका मानिसहरु रहेका हुन्छन् र छन् । पूँजीपति या भूमिपतिहरुले समाजको व्यवस्था सञ्चालन गर्दछन्, त्यसको प्रबन्ध गर्ने गर्दछन् । मजदुर किसान वर्गका मानिसहरुलाई उनीहरुले त्यो प्रबन्ध या व्यवस्था अनुसार काममा लगाउने गर्दछन् । यो कुरा अचम्मको लाग्न सक्दछ कि मेहनत एउटा वर्गले गर्दछ र लाभ अर्को वर्गले उठाउँदछ । यो रहस्य बुझ्नका लागि हामीले समाजको लागि उपयोग गरिने पदार्थहरु या साधनहरुको उत्पादन र वितरण  कसरी हुन्छ  मिहीनतरीकाले त्यो हेर्नु, केलाउनु र बुझ्नु पर्दछ । 

यो सबैलाई राम्रोसँग थाहा भएकै कुरा हो कि बालीनाली, घरबास, लत्ताकपडा आदि उपयोगी बस्तुहरु तयार गर्नका लागि मानिसले आफ्नो शरीरले कडा मेहनत गर्नु पर्छ या जोडतोडले हात खुट्टा चलाउनु पर्दछ । उत्पादनको काम व्यक्ति एक्लै गर्न सक्दैन । यो कुरा केवल मिल, कारखाना आदिमा काम गर्ने मानिसहरुले सामान उत्पादन गर्दा  मात्रै लागू हुने होइन, हलो गोरुबाट हुने गरिने खेतीपाती, किसानीका सम्वन्धमा पनि यही कुरा लागू हुन आउँदछ । कुनै मानिसको  यो वर्गीय समाजमा कुन स्थान छ या हैसियत छ त्यो यस कुराले निर्धारण गर्दछ कि उत्पादनका साधनहरुसँग ती मानिसहरु या वर्गको सम्वन्ध के कस्तो रहेको छ । 

यस प्रकार उत्पादनको क्रममा जति पनि मानिसहरु एउटै जस्तो अवस्थामा काम गर्ने गर्दछन् प्रायः ती सबैजसोको एक किसिमले  नाता या सम्बन्ध बन्दछ र ती एउटा बर्गमा पर्दछन् या यसरी वर्ग बन्दछ । उत्पादनसँग यो वर्गको जस्तो प्रकारको सम्बन्ध हुन्छ, या रहन्छ समाजमा त्यस्तै तिनको स्थिति या हैसियत बन्दछ । यदि त्यो वर्ग उत्पादनका साधनहरुको मालिक या स्वामी छ भने ती साधनहरु र काममा लगाउने वर्गमा पनि उसको शासन हुन्छ । जुन वर्ग उत्पादनका साधनहरुको मालिक या  स्वामी छैन तर त्यसमा आफ्नो मेहनत र पसिनाबाट वस्तु या पदार्थहरु उत्पादन गरेपछि उत्पादनको केवल त्यति अंश मात्र उसले प्राप्त गर्दछ जति त्यस उत्पादनका साधनका मालिकले उसलाई दिने गर्दछ या दिन चाहन्छ । उत्पादनका साधनहरुको मालिक वर्गले जहिले पनि मेहनत गर्ने वर्गबाट त्यो मेहनत गराएर गरेको उत्पादनको बढीभन्दा बढी अंश आफैसँग राख्दछ या राख्ने प्रयत्न गर्नछ । आफनो जीवन निर्बाहका लागि श्रम या मेहनत गर्ने बर्गलाई पनि ती बस्तु या पदार्थको आवश्यकता पर्दछ । यस प्रश्नमा यी दुबै श्रोत साधन र उत्पादनको मालिक भूमिपति या पूँजीपति र श्रोध साधन बिहीन मानिस मजदुर या किसानका बीच सधैं नै संघर्ष चल्दै रहन्छ । यो संघर्ष, तानातान नै बर्ग बिभाजित मानब समाजको अर्थ–सामाजिक ब्यवस्थाको परिबर्तन र बिसकाको कथा हो । ठीक यही कुरा कार्ल मार्क्र्स प्रष्टसँग औंल्याएका हुन् ।

जतिबेलासम्म उत्पादनका साधनहरु स–साना र मामुली  किसिमका थिए तिनका कारणले हुने गरेको वर्ग भेद पनि मामुली नै थियो । तर जब यी उत्पादनका साधनहरु धेरै उन्नत भए या तुल्याइए तब वर्गभेदले पनि उग्र रुप लिन थाल्यो । उत्पादनका साधनहरुसँग सम्वन्ध राख्ने यी दुबै वर्गको भेदभाव बढ्दै बढ्दै गएर अब यस्तो ठाउँमा पुगिसकेको छ जहाँ वर्गहरु बीचको यो भेद उत्पादनको मार्गमा अवरोध बनिसकेको या बन्न लागेको छ । अर्थात् एउटा वर्ग उत्पादनका साधनहरु र उत्पादनको मालिक बनेर मुनाफाको रुपमा उत्पादनको सबैभन्दा ठूलो भाग हत्याउन थाल्यो भने मेहनत मजदुरी गर्ने अर्को वर्ग अर्थात श्रमजीबी बगर्ले उत्पादनको आफ्नो आफ्नो अंश पनि खर्च गर्न नपाउने स्थिति बन्यो । यसैले मेहनत गर्ने वर्गको जीवन र समाजमा अगाडि उत्पादनको क्रम जारी राख्ने कुरा यी दुबै कुरा नै असम्भव हुन गएको छ ।

मार्क्सवाद के भन्दछ भने यस्तै अवस्था हुँदा यो उत्पादन सम्बन्ध बदल्नुपर्ने आबश्यकता अपरिहार्य बन्न जान्छ । यस प्रकार समाजमा वर्ग सम्बन्ध बदल्नु नै वास्तवमा क्रान्ति हो । पूँजीवादी वर्ग र त्यसका सहायकहरु आफ्नो अधिकारको रक्षाका लागि के भन्दछन् भने समाजको यो वर्तमान अबस्था बिल्कुलै स्वभाविक हो र प्राकृतिक नियमहरुका अनुसार यो चालु रहेको छ । यो नियम बद्लियो भने समाजको नाश हुन्छ । मार्क्सवादको सिद्धान्तले के भन्दछ भने कुनै पनि  समाजका नियम र सिद्धान्त आमुक समाजको अवस्था र परिस्थिति अनुसार बद्लिने गर्दछन् र अब पनि यसलाई आवश्यकता अनुसार बदल्नु पर्दछ  र बदल्न सकिन्छ । मार्क्सले त निष्कर्ष  नै के निकालेका छन् भने अहिलेसम्मका विद्वानहरुले त मानव समाज यस्तो छ उस्तो छ भनेर वर्णन मात्र गरे, मूख्य कुरा त त्यो समाजलाई बदल्नु हो । यथास्थितिमा रहने र अग्रगामी परिवर्तन चाहने दुई वर्गीय प्रवृत्तिका बीच समाजमा परोक्ष प्रत्यक्ष संघर्ष जारी रहन्छ र रहँदै आएको छ । त्यसैले यो वर्ग संघर्षलाई मार्क्सले समाज परिवर्तनको प्रमुख इञ्जिन भन्ने संज्ञा दिएका छन् । विश्वब्यापीरुपमा र राष्ट्रियरुपमा यो संघर्ष अहिले पनि जारी रहेको छ ।

Tags: वर्ग संघर्ष

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

3 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

10 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि