काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको पार्टी विवादको समाधानको लागि पार्टीका महासचिव बिष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ ।
कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो ।
सार्वजनिक भएको उक्त प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने गरी अघि बढ्न सुझाव दिइएको छ ।
प्रतिवेदन प्रस्तुत गरेपछि त्यसबारेमा टीका–टिप्पणीहरु आरम्भ भएका छन् ।
कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ:

















तपाईको प्रतिक्रिया