काठमाडौं । विद्युत प्राधिकरणको प्रमुख पदमा कुलमान घिसिङकै निरन्तरता हुनेको कुराको अहिले चौतर्फी चर्चा चलेको छ ।
मंगलबार बसेको मन्त्री परिषद बैठकले घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता गर्ने निर्णय गर्न सक्ने सम्भावना देखिएको छ । बैठकले निर्णय गरेमा उनको कार्यकाल पुन: ४ वर्ष थप हुनेछ ।
तपाईको प्रतिक्रिया