Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सरकारको लापरबाहीका कारण कोरोनाले महामारीको रुप लिएको भन्दै ११ दलीय संयुक्त विज्ञप्ति जारी


सरकारको लापरबाहीका कारण कोरोनाले महामारीको रुप लिएको भन्दै ११ दलीय संयुक्त विज्ञप्ति जारी

काठमाडौं । बढ्दो कोरोना संक्रमण, बेरोजागर श्रमजीबी र बिपन्न बर्गका समस्या, किसानका समस्या, बाढी पहिरो, एमसीसी प्रकरण, भारतसँगको सीमा समस्या लगायतका जल्दाबल्दा बिषयमा छलफरी ११ दलले आज एक संयुक्त बक्तब्य दिएका छन् ।



बक्तब्यमा नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिंह, नेकपा(क्रान्तिकारी माओबादींका महासचिव मोहन बैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(माले)का महासचिव सीपी मैनाली, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक लोकनारायण सुबेदी, नेकपा(माओबादी केन्द्र)का अध्यक्ष गोपाल किराती, जन समाजबादी पार्टीका अध्यक्ष सुबासराज काफ्ले, राष्ट्रिय जागरण परिषदका नेता साध्यबहादुर भण्डारी, नेकपा(संयुक्त)का महासचिव केदारचन्द्र शर्मा र राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले हस्ताक्षर गरेका छन् ।  संयुक्त बक्तब्य यस प्रकार छ  :

११ दलीय संयुक्त विज्ञप्ति:
राष्ट्रियता, जनतन्त्र र जन जीविका सम्बन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका बिरुद्धमा संघर्ष गर्दै आएका हामी ११ दलका नेतृत्वले आपसमा छलफल गरी निम्नप्रकारका निर्णयहरु लिएका छौं । उक्त निर्णयहरुलाई सार्वजनिक गर्नका लागि यो संयुक्त विज्ञप्ति जारी गरेका छौं । 
नर्णयहरु :
१ कोभिड १९को विषयमा :
(१) कोभिड् १९ को रोकथाम र नियन्त्रणका लागि हामीले, अन्य पार्टीले र स्वास्थ सम्वन्धि विज्ञहरुले दिएका सुझावहरुलाई सरकारले उपेक्षा र चरम लापरबाही  गरेकै परिणामस्वरुप आज राजधानी लगायत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारीको रुप लिएको छ । यस स्थितिमा निम्न अनुसारका कामलाई अविलम्ब लागु गर्न हामी सरकार सँग जोडदार माग गर्दछौं :
१) कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको कामलाई व्यापकता र तीब्रता दिने
२) कोरोना भाइरसको उपचार सबैलाई निशुल्क गराउने ३) संक्रमित सबैलाई मापदण्ड अनुसारको आइसोलेसनको तुरुन्त व्यवस्था गर्ने ।
४) होम आइसोलेसनमा बस्नेका लागि औषधी र चिकित्सक र नर्सको व्यवस्थागर्ने
५) आइसीयु तथा भेण्टिलेटरको प्राविधिक सहित पर्याप्त मात्रामा व्यवस्था गर्ने ।
६) विदेशबाट आउनेहरु सबैलाई क्वारेण्टाइन र आइसोलेसनमा राखेर मात्र घर पठाउने ।
७) विदेशमाअलपत्र परेका नेपालीहरुलाई उद्दार गरि सरकारी खर्चमा देशभित्रल्याउने व्यवस्था गर्ने ।
२.श्रमिक र विपन्नहरुको व्यवस्थापनबारे :
कोरोना भाइरस महामारीका रुपमा फैलिएको हुनाले सरकारले धेरै जसो जिल्लामा निषेधाज्ञा लागु गरेको छ । यसबाट श्रमिकहरुले काम गर्न नपाएर परिवारहरुको विचल्लीभएकोले उनीहरुको अविलम्ब बस्ने, खाने व्यवस्था गरियोस् । यसका साथै आय नभएका र विचल्लीमा परेका विद्यार्थीहरुको समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तुरुन्तै नियन्त्रण गरी भ्रष्टाचारीहरु माथि कारवाही गरियोस् ।
३) खाद्यान्न, तरकारी र दैनिकउपभोग्य वस्तुहरुको असीमित रुपमामूल्य बृद्धि गरिएको छ । यसमाथि नियन्त्रण कायम गरी सर्व सुलभ गराइयोस् । तरकारी बजारमा स्वास्थ सम्वन्धी नियमलाई कडाईपूर्वक पालना गराइयोस् ।
४)समयमा वर्षा हुनाको कारण यस वर्ष ९७ प्रतिशत जमिनमा रोपाईं हुनु खुसिको कुरा हो । तर समयमा रासायनिक मलको अभावका कारण किसानको लगानी समेत गुम्ने खतरा भएको हुनाले किसानहरुलाई सुपथ र कम मूल्यमा रासायनिक मल स्थानीय रुपमा अविलम्ब उपलव्ध गराइयोस् ।
५)  सरकारका महत्वपूर्ण निकायमा भएका बदनाम र बिवादास्पत बिचौलियाहरुको र वरिष्ठ मन्त्रीका अयोग्य नातेदारहरुको नियुक्ति खारेज गरियोस् । अब आइन्दा यसप्रकारका कृयाकलाप नगरियोस् ।
६) नेपालको भूभाग सहितको नक्शा जारी गर्नु सकारात्मक काम हो । उपरोक्त भूभाग माथि दावी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपाली सेनालाई सिमानामा तैनाथ गर्ने, भारत सँगको सिमानामा तार वार लगाउने जस्ता कामहरुलाई अविलम्ब अघि बढाइयोस् ।
७) अमेरिकी सरकारको एमसीसी सँग विगतमा गरिएको राष्ट्रघाती सम्झौता खारेज गरियोस् ।
८) बाढी पहिरोले किसानको जन धनको ठूलो क्षतिभएकोमा हामी त्यस प्रति गहिरो चिन्ता ब्यक्त गर्दछौं र सरकारले पीडित र बिचल्लीमा परेका बाढी पहिरो पीडित परिबारको खाने, बस्ने र औषधोपचार गर्ने ब्यबस्था तदारुखताका साथ मिलाओस् भन्ने जोडदार माग गर्दछौं र जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाइयोस् भन्ने माग गर्दछौ ।
९) कृषिमा मलको अत्यन्त अभावभएको हुनाले त्यसबाट कृषि उत्पादनमा ठूलो क्षतीपुग्ने खतरा देखिएको छ । त्यसकारण मलको शिघ्र पूर्तीको व्यवस्था गर्नको लागि माग गर्दछौँ ।
हामीले शान्तिपूर्ण रुपमा राखेका मागहरुलाई अविलम्ब पुरा गरियोस् भनी हामीले सरकार समक्ष प्रस्तुत गरेका छौं । अन्यथा हामी कडा संघर्षमा उत्रन वाध्यहुने कुरा पनि जानकारी गराउन चाहन्छौं ।

अभिवादन सहित
(सीपी गजुरेल)
११ दलकानिमित्त ।





 





Tags: ११ दलीय संयुक्त विज्ञप्तिसीपी गजुरेल

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

4 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

5 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

6 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

6 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

12 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि