काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मंगलबार गरेका निर्णयहरु सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गर्नुभएको छ ।
भदौ ९ गते बसेको मन्त्रिपरिषदले गरेका विभिन्न २२ निर्णय गरेको थियो ।
हेर्नुस् मन्त्रिपरिषद्का निर्णय :


तपाईको प्रतिक्रिया