काठमाडौं । ११वटा धार्मिक संगठनले गृहमन्त्रालयको पत्र विरुद्धमा संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ ।
भाद्र ३ गते रौतहटको माधवनारायण न. पा. २ स्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको अज्ञात समूहद्वारा हत्याकाण्डप्रति दु:ख व्यक्त गर्दै साधुसन्त, पण्डित, पूजारीको हत्या जस्तो जघन्य अपराध भएकोमा अपराधी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली धार्मिक समाजले सरकार सँग माग गरेको छ ।
विज्ञप्तीको पुर्णपाठ :

तपाईको प्रतिक्रिया