Pahara Nepal
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश


दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश

दार्चुला ।  दार्चुलामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी छाड्नेको लर्को लागेको छ  ।

निकै लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी  शैल्यशिखर नगरपालिका वडा नं ५ मा  सक्रिय रहि संगठनमा काम गर्दै आइरहेका (गणेश सिह डागा, गोपाल सिह डागा,जानकी रावल,वीर सिह डागा,फुत्ते डागा अनेरास्ववियु कटिबद्ध युवा विद्यार्थी नेता राजेन्द्र सिह रावल अनिल सिह साउँद हरिश रावलले नेपाल कम्युनिस्ट पार्टी  परित्याग गरि नेपाली कांग्रेस को लोकतान्त्रिक समाजवाद विद्यार्थी एकताको बाटो अंगाल्नु भएको हो ।

नव प्रवेशिहरुलाई  नेपाली कांग्रेस लोकतान्त्रिक समाजवाद पार्टीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाका उपसभापति एंव शैल्यशिखर नगरपालिका नगर प्रमुख अमर सिह धामी,नेपाली कांग्रेस दार्चुला नेता बिक्रम सिह धामी, नेपाल कांग्रेस दार्चुलाका नेता जगदीश बहादुर पाल, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति उपसभापति दिवाकर जोशी, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सदस्य कृष्ण सिह रावल लगायत अन्य नेता कार्यकर्ताहरु  सबैले स्वागत गरेका थिए ।

Tags: दार्चुला

तपाईको प्रतिक्रिया

Related Posts

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी
पहरा विशेष

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

14 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

2 weeks ago

ताजा समाचार

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

14 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

No Result
View All Result