Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

दार्चुलाको डाँडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना कार्य छोटो समयमै सम्पन्न


दार्चुलाको डाँडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना कार्य छोटो समयमै सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटको अस्थायी प्रहरी चौकी स्थापनाको गर्ने स्थापना कार्य छोटो समयमै सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले डाँडाकोटमा अस्थायी प्रहरी चौकीका लागि अनुरोध गरेको तेस्रो दिनमै स्थापनाका लागि आदेश प्राप्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट माग गरेको दुई पश्चात् प्रदेश कार्यालयबाट आदेश प्राप्त भएको प्रहरी प्रमुख डिएसपी पदम बहादुर बिष्टले बताउनु भयो । उहाँका अनुसार भाद्र १५ गते बेलुकी प्रदेश प्रहरी कार्यालयलाई डाडाकोटमा अस्थायी प्रहरी चौकीका लागि माग गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयले जिप्रका दार्चुलाले अनुरोध गरेको स्थानमा अस्थायी चौकी राख्न तेस्रो दिनमै अर्थात् भाद्र १७ गते नै आदेश दिएको हो । ‘हामीले भाद्र १५ गते अस्थायी चौकी राख्न लेखि पठाएको थियौँ, प्रदेशबाट भाद्र १७ गते नै आदेश प्राप्त भयो’ डिएसपी बिष्टले भन्नु भयो ।

डाँडाकोटमा क्याम्पस तथा वडा कार्यालय जस्ता सरकारी कार्यालय समेत रहेको, भूगोलका दृष्टिकोणले सुरक्षा उपस्थिति अनिवार्य देखिएकाले जिल्लाबाट गरिएको अनुरोधको छोटो समयमै सम्बोधन भएको डिएसपी बिष्टको भनाई छ । ‘डाँडाकोटमा सुरक्षा उपस्थिति अतिआबश्यक रहेछ, प्रदेशबाट छोटो समयमै आदेश प्राप्त भयो’ डिएसपी विष्टले भन्नु भयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रदेश प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो भने प्रदेशले प्रहरी प्रधान कार्यालयमा पठाउछ । प्रहरी प्रधान कार्यालयबाट स्वीकृत भइसकेपश्चात् प्रदेशले आदेश दिएको डिएसपी बिष्टको भनाई छ । ‘अस्थायी प्रहरी चौकीका लागि हेडक्वाटरले नै अनुमति दिन्छ, चौकी स्थापना गर्नुपर्ने भए मन्त्रालयसम्म पुग्छ’ उहाँले भन्नु भयो ।

हेडक्वाटरले सुरक्षाकर्मीका लागि खान र बस्न व्यवस्थापनलाई बढी महत्व दिने हुदाँ गाउँपालिकाले खान बस्नको व्यवस्थापन गरेकोले सहज भएको हो । ‘हेडक्वाटरले जनशक्तिहरुको बस्न र खानाको व्यवस्थालाई हेर्छ, अनि आबश्यकतालाई हेर्न गर्दछ, गाउँपालिकाले राम्रो व्यवस्थापन गरेको छ’ डिएपीले भन्नु भयो ।

डाँडाकोटमा सुरक्षा उपस्थिति भएसंगै महिलाहरु बढी खुशी भएको डिएसपी बिष्टको प्रतिक्रिया छ । ‘सुरक्षा उपस्थिति भएसंगै महिला बढी खुशी भएको देखिन्छ, घरेलु हिंसा कम हुने अपेक्षाका कारण होेला’ उहाँले भन्नुभयो ।

प्रहरी प्रमुख (डिएसपी) पदम बहादुर बिष्ट

जिल्ला सदरमुकाम खलंगाबाट विहीबार गएको प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकको टोली र गाउँपालिका अध्यक्ष सहितको टोलीले अस्थायी प्रहरी चौकी उद्घाटन गरेका छन् । अस्थायी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७ जना प्रहरी खटिएका छन् ।

कोरोना संक्रमित भेटिएको मालिकार्जुन गाउँपालिकाको डाडाकोटमा विहीबार ४० जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता अस्थायी प्रहरी चौकी स्थापना गरिएका हो । ‘उद्घाटन कार्यक्रममा त्यती धेरै भीडभाड थिएन, सबैले मास्क लगाएका थिए, त्यति जोखिम पनि भएन स्वयम सिडिओ साप हुनुहुन्थ्यो’ भन्नु भयो ।  वडाध्यक्ष ओझाले उक्त भीडबाटै पुनः भीडभाड नगर्न र श्राद्ध तथा भोज–भतेरमा भीडभाड नगर्न अनुरोध गरेको बताउनु भयो ।

वडा कार्यालयले कोरोना संक्रमण देखिएसंगै सञ्चार माध्यमबाट वडा शिल गरिएको सूचना समेत प्रसारण गरेको थियो । वडाध्यक्ष ओझाले केही दिन अघि केही खुकुलो बनाइएको र पूर्ण रुपमा नखोलिएको बताएका छन् ।

गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुणराज ओझाले भने वडा नम्बर ५ शिल नगरिएको बताएका छन् । शिल गरिएको अन्य वडाहरु पनि विपद् व्यवस्थापन समितिको बैठकले खोल्ने निर्णय गरेकाले खोएिको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

5 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

3 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

5 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

24 hours ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि