Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सीमा बचाऔं अभियन्ताहरुको गिरफ्तारी र यातनाप्रति सरकारको घोर निन्दा र भर्त्सना


सीमा बचाऔं अभियन्ताहरुको गिरफ्तारी र यातनाप्रति सरकारको घोर निन्दा र भर्त्सना

काठमाडौं । सीमा बचाऔं अभियान नेपालले हिजो एक वक्तव्य प्रकाशित गर्दै यस अभियानमा संलग्न साथीहरुलाई गिरफ्तारी र यातना दिएकोमा सरकारको घोर निन्दा र भर्त्सना गर्दै एक बक्तब्य प्रकाशित गरेको छ ।

अभियानका संयोजक स्वनाम साथीले जारी गरेको बक्तब्यमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गत बिहीबार पुलचोको झडपमा संलग्न भएको आरोप लगाउँदै घटनासँग कुनै साइनो र सम्बन्ध नभएका व्यक्तिहरुलाई गिररफ्तार गरिएको र यातना दिएको गम्भीर आरोप लगाउँदै पक्राउ परेका सबैलाई  तत्काल बिनाशर्त रिहा गर्न माग गरिएको छ । अन्यथा अभियानका साथीहरु आमरण अनसनमा बस्ने र त्यसबाट निकस्ने परिणामको जिम्मेवार सरकार हुने चेतावनी पनि दिइएको छ ।

वक्तव्य यस प्रकार छ  :

 ‘‘यस सीमा बचाऔ अभियानका अभियन्ता सदस्यहरु खोकनाका ३८ बर्षिया अशोज महर्जन, ४० बर्रषिय महेश बज्राचार्य,३९ बर्षिय पृथबिन्दु महर्जन,३६ बर्षिय रबि शाक्य,४० बर्षिय रबिन शाक्य,४३ बर्षिय सुबिन शाक्य, ४७ बर्षिय ध्रुब बज्राचार्य,३२ बर्षिय श्याम श्रेष्ठ,४० बर्षियचन्द्रलाल कायस्थ र ठिमीका निरज बाडे लगायतका १७ जना साथीहरुलाई नेपाल सरकारले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहिबार पुलचोकको झडपमा संलग्न भएको आरोप लगाउदै गिरफ्तार गरेको छ। यसरी घरघरमा गएर गिरफ्तार गर्ने सरकारी कार्यको अभियान घोर भत्सर्ना  गर्दछ।

घटनामा कुनै साइनो सम्बन्ध नभएका व्यक्तिहरुलाई बिना कारण गिरफ्तार गरि  कुटपिट गर्ने र यातना दिने सरकारको कदमको घोर निन्दा गर्दै यस सिमा बचाऔ अभियानका  अभियन्ताहरु लगायएतका गिरफ्तार गरिएका सम्पूर्ण साथीहरुलाई तत्काल बिना सर्त रिहाइ गर्न माग गर्दछ।  तत्काल रिहाइ नगरेमा साथीहरु आमरण अनसनमा बस्ने र त्यसबाट निस्कने परिणमको भगिदार सरकार हुनुपर्ने चेतावनी समेत दिन चाहन्छ।’’

Tags: सीमा बचाऔं अभियान नेपाल

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

4 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

4 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

5 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि