Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सम्झन सक्ने क्षमता वरदान की अभिशाप !


सम्झन सक्ने क्षमता वरदान की अभिशाप !

हामी मानिसमध्ये धेरैजसोको संघर्ष  प्राय सधैं बिर्सने समस्याका विरुद्ध हुने गर्दछ । चाहे त्यो विद्यालय, महाविद्यालयका परीक्षाहरुको वर्षभरीको मेहनतलाई लिएर होस् या पछि पाको भएपछि मानिसको घर तथा ठेगाना बिर्सने कुरालाई लिएर  बिर्सने समस्याका विरुद्ध होस् । यस्तोमा त्यस्ता मानिसहरुका बारेमा जान्न बुझ्न चाखलाग्दो हुन सक्तछ जसले कुनै कुरा बिर्सदै बिर्सदैनन्।

संसारमा यस्ता कयौं मानिसहरु हुन सक्तछन् र हुन्छन् जसलाई आफ्ना जीवनका एक एक कुराको सम्झना या याद रहिरन्छ । उदाहरणका लागि उनीहरुलाई १५ या २० बर्ष पहिलाको कुनै गते या बार बताइयो भन तिनले त्यस दिनको बिहानदेखि रातीसम्मको आफ्नो सारा दिनचर्या बताइदिन्छन् । जस्तो कि त्यस दिन उनीहरुले कस्तो पहिरन या कपडा लगाएको थियो बिहान के खाना खाएको थियो र दिउसो के खाजा खाएको थियो कुन भिडियो क्यासेट पुस्तकालय जस्तै छ जसमा प्रत्येक दिनको पूरै अभिलेख रहेको छ आदि कुरा समेत बताउदछन् । वैज्ञानिकहरुले यस्तो स्थितिलाई ‘हाइली सुपेरियर अटोबायोग्राफीकल मेमेरी’ (एचएसएम) भन्ने संज्ञा दिएका छन् र तिनले गम्भीरतापूर्वक कतिपय यस्ता मानिसहरुको विशेषताको अध्ययन गरिरहेका छन् ।

जस्तो कि नामैबाट नै स्पष्ट हुनछ कि यो स्मृति क्षमता आमरुपमा आफ्नै विगत जीवनको बारेमा नै हुने गर्दछ । वैज्ञानिकहरुले के पाएका छन् अन्य विषयमा उनीहरुको सम्झना आम मानिसहरुकै जस्तै हुन्छ । पहिला वैज्ञानिकहरु के मान्दथे भने यो ‘अरिज्म’ अर्थात् दिमागको कुनै असमान्य संरचनाका कारणले हुने गर्छ । तर खोज तलास गर्दा के पाइयो भने यस्ता मानिसरुको पनि मस्तिष्कको संरचना सामान्य नै हुन्छ, केवल स्मरणका लागि महत्वपूर्ण क्षेत्र ‘प्रिफ्रण्टल लोब’ र ‘हिप्पोेकेम्पस’ मा केही बढी तन्त्रिकाहरुको गुच्छा पाइन्छ,तर शायद तिनको असाधारण स्मृति ती तन्त्रिकाको कारणले होइन,स्मृतिको बढी उपयोग गर्नाले, व्यायाम गर्दा मांशपेशी सुगठित बने जस्तै, ती तन्त्रिका बन्न जान्छन् । 

यस्तो स्थितिमा प्रश्न के उठ्दछ भने यो असाधारण स्मृति या सम्झनाको कारण के हो त ? वैज्ञानिकहरुको अनुमान चाँही के छ भने आफ्नो मस्तिष्कको आम क्षमताकै असाधारण उपयोग गर्न ती मानिसहरुले जान्दछन् । बैज्ञानिकहरुले त के पाए भने यस्ता मानिसरुमा दुइटा गुण विशेष रुपमा पाइन्छ । पहिलो हो – फेण्टेसी या स्वैर कल्पनाको रुझान र दोश्रो हो – अन्तरमुखी हुनु । पहिलो गुण त त्यस्तै हो जसलाई दिवास्वप्न देख्नु भन्ने गरिन्छ  । यसका अतिरिक्त ती मानिसहरुले अफ्नो जीवनका घटनाहरुलाई पटक पटक दिमागमा कुनै चलचित्रलाई झैं चलाउने या दोहो¥याउने गरिरहन्छन् । ती मानिसहरु सम्झनका लागि या याद राखि राख्नका लागि आफुले जानी राखेको तरीकालाई नै उपयोग गर्ने गर्दछन् त्यो हो घटनाहरुलाई बारम्बार याद गर्दै रहनु । स्पष्ट छ कि यो आफुमा सम्पूर्ण स्पष्टीकरण हुन सक्दैन नै तर पनि के कुरा सत्य हो भने तिनको दिमागमा पनि कुनै असाधारण संरचना भने पाइदैन र हुँदैन ।

योभन्दा एकदमै फरक एउटा समाचारका अनुसार एउटा अमेरिकी संस्थानका बैज्ञानिकहरुले चाँही के पाएका छन् भने मानिसको मस्तिष्कको सम्झने क्षमता अहिलेसम्म जति मानिएको थियो त्यसभन्दा दश गुणा बढी हुन्छ । ती बैज्ञानिकहरुले के भनेका छन् भने मानिसको मस्तिष्कको क्षमता एक पेटाबाइट हुनु पर्दछ । पेटाबाइट यस्तो क्षमता हो जसको हामीले अन्दाज लगाउन पनि सक्तैनौं । हुन त हामीले यसको अत्यन्तै थोरै अंशको उपयोग गर्न सक्तछौ । हुन सक्तछ कि ती मानिसहरुले आफ्नो मस्तिष्कमा छिपेर रहेको क्षमतालाई उपयोग गर्ने तरीका कुनै अज्ञानताबश नै खोजेका हुन् कि ! तर यत्तिको सम्झन सक्ने क्षमता केवल बरदान मात्र हुदैन । कहिलेकाँही अभिशाप पनि साबित हुन सक्तछ । किनभने ती मानिसहरुको मस्तिष्कमा नराम्रा स्मरणहरु या यादहरु पनि मिहीन तरीकाले उपस्थित रहेका या बसेका हुन्छन् । तर पनि यस्ता मानिसहरुको उपस्थितिले के प्रष्ट पार्दछ भने हरेक मस्तिष्कमा क्षमता छ र यसलाई जगाउने कोशिश गर्नमा कोही पनि किन पछि पर्ने नि ! मस्तिष्क वास्तवमा अचम्मकै वस्तु हो र वैज्ञानिहरुले निरन्तर यसका सबै पक्षमा खोजबिन र अनुसन्धान जारी राखिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

5 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि