Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चार किसान संगठनद्वारा राष्ट्रिय भेला आयोजना


काठमाडौं । चार किसान संगठनले संयुक्तरुपमा यही भाद्र २५ गते नेपालको कृषि र किसानका समस्या बिषयक राष्ट्रिय भेला आयोजना गरेको छ ।

संगठनले आज एक सयुक्त वक्तव्य जारी गर्दै किसान र कृषिको हितमा प्रष्ट र पारदर्शी बिकल्प बिना रोक्का गरिएको जमिनको  कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय सन्देहास्पद, अबिश्वसनीय तथा कृषि र किसान बिरोधी रहेको जनाएको छ । 

किसानामारा उदारबादी अर्थनीति र भू–माफियाको पक्षमा भएको यो गलत निर्णय तत्काल फिर्ता लिएर  किसान र कृषिको व्यापक हितमा भू–उपयोग राष्ट्रिय नीति ल्याउन चार किसान संगठनले  जोडदार माग समेत गरेको छ ।

सयुक्त वक्तव्यको पुर्णपाठ :
चार किसान संगठनको सयुक्त वक्तव्य
किसान र कृषिको हितमा प्रष्ट र पारदर्शी बिकल्प बिना रोक्का गरिएको जमिनको  कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय सन्देहास्पद, अबिश्वासनीय तथा कृषि र किसान बिरोधी छ । यसले कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने किसिमले भू–उपयोग गर्न कीमार्थ मद्दत गर्दैन । अतः किसानामारा उदारबादी अर्थनीति र भू–माफियाको पक्षमा भएको यो गलत निर्णय तत्काल फिर्ता लिइयोस् र किसान र कृषिको ब्यापक हितमा भू–उपयोग राष्ट्रिय नीति ल्याइयोस् भन्ने हामी चार किसान संगठन जोडदार माग गर्दछौं ।
अज्ञात रोगले नेपालका बिभिन्न भागमा दुहुना र गर्भिणी गाईहरु भटाभट  मर्दै गएको र दूध किसानहरु ठूलो नोक्सानी पर्न गाएकोमा हामी चिन्तित छौ र सरकारले गाईमा लागेको यो रोग शिघ्र पत्तो लगाइ उपचार गरोस् र पीडित किसानलाई उचित क्षतिपूर्ति प्रदान  गरी राहत देओस् भन्ने समेत जोडदार माग गर्दछौं ।
पूर्ब निर्णय अनुसार चार किसान संगठनले संयुक्तरुपमा यही भाद्र २५ गते दिनको १२ बजेदेखि आयोजना गरेको नेपालको कृषि र किसानका समस्या बिषयको राष्ट्रिय भेला — ‘गुगल मिट’मा आमन्त्रित चारै किसान संगनठका साथीहरुलाई सहभागी भई यसलाई सार्थकताकासाथ सफल तुल्याउन संयुक्त आह्वान गर्दछौं ।
अखिल नेपाल किसान महासंघ (अप्पो)का अध्यक्ष
भैरबराज रेग्मी
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग
अखिल नेपाल किसान यूनियनका अध्यक्ष
लोकनारायण सुबेदी
अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज
कृष्ण राना
२०७७ भाद्र २३

Tags: चार किसान संगठनराष्ट्रिय भेला

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

3 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

10 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि