Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भव्यताकासाथ नेकपाको जन्म दिन १५ सेप्टेम्बरको भर्च्यूअल बैठक सम्पन्न, क्रान्तिकारी शक्तिहरुको एकतामा जोड


भव्यताकासाथ नेकपाको जन्म दिन १५ सेप्टेम्बरको भर्च्यूअल बैठक सम्पन्न, क्रान्तिकारी शक्तिहरुको एकतामा जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस १५ सेप्टेम्बर एक भर्च्यूअल भेलामार्फत भब्यताकासाथ मनाइएको छ । कार्यक्रमको अध्यक्षता गर्दै पार्टीका सह—संयोजक लोकनारायण सुबेदीले जनता र देशलाई धरापमा पारेर सत्तामा रजाई गर्ने कुनै पनि शक्तिले देशलाई सही दिशा र गति दिन सक्तैन, नेपालको अहिलेको अबाञ्छित स्थितिले त्यही कुरा प्रष्ट पारिरहेको र्औल्याउदै त्यस्तो स्थितिमा देशमा बाह्य हस्तक्षेप, दबाब र भ्रष्टाचार, कमिशनखोरी बढ्ने र जनता र देश अझ ठूलो संकट र समस्याको भुँवरीमा पर्ने बाहेक अरु केही हुँदैन भन्ने  स्पष्ट पारेका थिए  । 

यस्तो अबस्थामा देशमा सचेत क्रान्तिकारी शक्ति, समूह, ब्यक्ति जो सुकै पनि एकजुट भएर स्थितिको सामना गर्न जनतालई स्वाधिनता, स्वतन्त्रता, जनतन्त्रको सुरक्षा, शान्ति र समृद्धिको दिशामा नेतृत्व प्रदान गरी सामन्ती, दलाल नोकरशाही जन बिरोधी ब्यवस्थाकै अन्त्य गर्न अग्रसर हुनु बाहेक अरु बिकल्प छैन भन्ने औंल्याए थिए । यसका लागि कमरेड पुष्पलालले अघि सारेको बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलन जस्ता कारगर र महत्वपूर्ण सिद्ध क्रान्तिकारी बिचारका वरीपरी गोलबन्द हुनुको कुनै बिकल्प नभएको   कुरा  उनले  प्रष्ट पारेका थिए ।
 
कार्यक्रम मा बोल्दै सचिवालय सदस्यहरु रामबहादुर भण्डारी, शरण बिक्रम मल्ल, भीमप्रदद सेढाई ,रत्नप्रसाद जोशी, रामदुलार महतो, सीता सुबेदी र डा. मिश्री मण्डहरुले सरकारको भ्रष्टाचार कमिशनखोरी, जनता र राष्ट्रमार्थिको खेलबाड र गैरजिम्मेवारी तथा राष्ट्रघाती एमसीसी सम्झौता, भारतीय अतिक्रमण र हस्तक्षेपका समस्या लगायत जनता र राष्ट्रका जल्दा बल्दा समस्यालाई लिएर नेपाली जनतालाई एकजुट पार्ने र सशक्त आन्दोलन उठाउने बाहेक अरु कुनै बाटै छैन भन्ने प्रष्ट पारेका थिए ।

त्यसैगरी राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्यहरु नरेन्द्र बहादुर तण्डुकार, दमन कटुवाल, धर्मेन्द्र चौधरी, प्रबीण जोशी, बिपत्ती मण्डल, सत्यनारायण मुखिया तथा बिद्यार्थी नेताहरु मनिश भटराई, शहबाज खान, महादेब महराहरुले पनि दलित र महिलाहरुमाथि भइरहेका अत्याचार हत्या हिंसा शिक्षा र स्वास्थमा भएका भ्रष्टाचार, कमिशनखोरी, लगायत शैक्षिक र क्षेत्रको अस्तब्यस्ताका बिरुद्ध संघर्ष गर्नुको कुनै बिकल्प नभएको औल्याएका थिए । 

कार्यक्रममा यस ऐतिहासिक दिनमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेर सप्तरीका  शिक्षक तथा कानुन ब्यवसायी सागर बीर कडारीले पुष्पलालको क्रान्तिकारी नीतिको रक्षा र बिकासबाट मात्र देश र जनताले भोगिरहेका याबत समस्या हल हुने देखेर आफु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताउँदै पार्टीमा अनुशासनबद्धरुपमा रहेर देश र जनताको सेवामा निरन्तर समर्पित हुने बताएका थिए । त्यसैगरी गोर्खाबाट समेत पत्रकार शंकर थापा पनि पुष्पलालको सही नीति र बिचार बोकेको नेकपमा प्रबेश गरेर देश र जनताको सेवामा लाग्ने अठोट गरेको र समर्पित भएर लागेको घोषणा गरेका थिए । त्यसैगरी बिपत्ती मण्डल र सत्यनारायण मुखियाको सक्रियतामा जनकपुर नगरपालिकाका मजदुहरु पनि नेकपमा प्रवेश गरेका थिए ।  

कार्यक्रममा पार्टीका सल्लाहकार कृषिबिज्ञ गोपाल पोखरेल तथा पूर्ब न्यायाधीश काशीनाथ पोखरेल र उदयपुरका पार्टीनेता तोया अधिकारी पनि उपस्थित भएर पार्टीलाई सही दिशामा अघि बाढउन १५ सेप्टेम्बरले प्रेरणा देओस् भन्ने शुभ कामना दिएका थिए ।


Tags: नेपाल कम्युनिष्ट पार्टी

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

7 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

1 hour ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि