Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

खलंगा नाकाबाट ३५ जना नेपाल भित्रिए


खलंगा नाकाबाट ३५ जना नेपाल भित्रिए

दार्चुला :

दार्चुला सदरमुकामको खलंगाको नाका भएर दार्चुलाका ३० सहित ३५ जना नेपाल भित्रिएका छन् । कोरोनाका कारण सिमानाका बन्द हुँदा लामो समय देखि भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपालीहरुलाई नेपाल प्रवेश दिइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
दुवै देशको प्रशासन बिच भएको समन्वयका आधारमा विहीवार दिउँसो ३ बजे खलंगा स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल खुलाएर उनीहरुलाई नेपाल प्रवेश दिइएको उहाले बताए । पिथौरागढ जिल्लाको डिडिहाट, पिथौरागढ, धारचुला लगायतका क्षेत्रहरुबाट आएका उनीहरुलाई नेपाल प्रवेश दिइ सम्बन्धित जिल्ला पठाइएको हो ।
मुन्स्यारीबाट पुल बन्द भएपछि भारतको धारचुला पुगेका १३ जना भने उतै फसेका छन् । पुल खुल्ने जानकारी ढिलो पाएपछि उनीहरु आउन ढिलो भएको हो । १३ जना नेपाली नागरिक भारतको धारचुलामा रहेको प्रमुख जिल्ला अधिकारी संग जानकारी आएको तथा उनीहरुलाई नेपाल प्रवेश दिने बारे पहल भइरहेको बुझिएको छ । उनीहरुलाई एक दुई दिन भित्रै नेपाल प्रवेश दिने तयारी भइरहेको छ । विहीवार दार्चुला जिल्लाका मार्मा, ब्याँस, मालिकार्जुन, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका गरी ३० जना भित्रिएका छन्, भने बैतडी जिल्लाका पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका ३ र कालीकोट जिल्लाका २ जना गरी जम्मा ३५ जना भित्रिएको उहाको भनाई छ । भारतबाट ३५ जनाले नेपाल प्रवेश गरेका छन्, भने नेपालबाट ३० जना भारत गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन बन्द गरिएको सिमा पुल दुवै देशका प्रशासन बिचको समन्वयमा समय–समयमा खोली भारतमा अलपत्र परेका नेपाली नागरिक र नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई प्रवेश दिइदै आएको छ । नेपाल भित्रिएका उनीहरुलाई बिना चेकजाँच आ–आफ्नो घर पठाइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

20 hours ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

20 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि