Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

विश्व शान्ति दिवस : विश्वको स्थिति र निराकरणको बाटो


विश्व शान्ति दिवस : विश्वको स्थिति र निराकरणको बाटो

–लोकनारायण सुवेदी 

आज अन्तराष्ट्रिय शान्ति दिवस ! २१ सेप्टेम्बर । आशान्तिका सबै श्रोतहरुको अन्त्य गर्न २० प्रतिशतले संसारको ८० प्रतिशत श्रोत साधन कब्जा गर्ने ८० प्रतिशत मानिसहरुले विश्वको केवल २० प्रतिशत श्रोत साधनहरुमाथि मात्र भर गर्नुपर्ने आजको अत्यन्तै विषम विश्व स्थितिको अन्त्य गर्न तथा शान्तिका लागि स्वतन्त्रता, समानता, समृद्धिका निमित्त सहगामीहरु सबै एक भएर हिड्न सक्ने सहज  वातावरण बन्न सक्नु पर्दछ । अनि मात्र यो धरती  यसमा रहने मानिस लगायत सबैको साझा हो र यसलाई प्रकृतिका अधिशासित नियम अनुसार चल्न दिइनु पर्दछ र हामी मानिसले त्यस अनुरुप हिड्न सिक्नु  पर्दछ । अनि मात्र विश्व शान्तिको जग बस्छ । भयंकर बिनाशकारी आणविक परमाणविक हात हतियारको थुप्रो लगाएर  र तिनमाथिको हैकम जमाएर शान्ति कहिले आउन सक्दैन । यो विश्वव्यापी रुपमा गरिएको अनुभवको निचोड हो ।

शान्तिको अवस्थामा विश्वमा थोरै सुधार भएको कुरा केही वर्ष पहिला अष्ट्रेलियाको सिड्नीमा अवस्थित एउटा अनुसन्धान संस्थाले जनाएको थियो । त्यस अनुसार सीरियामा युद्ध शुरु भए यता पहिलो पटक विश्वभर शान्तिको अवस्थामा थोरै मात्रामा सुधार भएको देखिएको बताएको थियो । तर संयुक्त राज्य अमेरिकामा सहिष्णुताको स्तर घटेको र आंतकवादको अभिलेख अझ बढेको पनि त्यस अनुसन्धान संस्थाको निष्कर्श थियो ।

अनुसन्धानले निष्कर्श निकालिरहेको बेला सीरिया विश्वकै सबैभन्दा कम शान्तिपूर्ण राष्ट्रका रुपमा रहेको यो पाँचो पटक भएको जनउदै त्यो संस्थाले  आइसल्याण्ड त्यस वर्ष पनि विश्वकै सबैभन्दा शान्त राष्ट्र रहन सफल भएको उल्लेख गरेको थियो  । ‘इन्स्टीट्यूट फर इकोनोमिक्स एण्ड पीस’ नामक उक्त संस्थाले विश्व शान्ति सूचकांक प्रकाशित गर्न थालेको त्यो दशौं वर्ष पुगेको अवसर थियो । 

विश्वमा शान्ति कति प्रतिशतले बढ्यो या घट्यो बताउने गरेको यो अस्ट्रेलिया सिड्नीमा रहेको संस्थाको अनुसन्धानका अनुसार अघिल्लो वर्षको तुलनामा अनुसन्धान गरिएको वर्षको विश्व शून्य दशमलब दुई आठ प्रतिशतले बढी मात्र थप शान्तिपूर्ण रहेको देखाएको थियो । यातना, हत्या लगायत राज्यपक्षबाट हुने हिंसामा कमी आउनु र हत्याको दर घट्नुको असर पनि तथ्याङ्कमा  त्यसले समाबेश गरेर देखाएको थियो । यस बर्ष अमेरिका र बृटेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएपछिको प्रभाव पनि अनुसन्धानको नतिजामा परेको बताइएको थियो ।  

युरोपमा आतंकवादी गतिविधि निकै  बढेर गए पनि समग्रमा त्यो महादेशनै पृथ्वीको सबैभन्दा शान्तिपूर्ण स्थान रहेको देखिएको तथ्य अनुसन्धानले दर्शाएको थियो । आतंकवादी गतिविधिका कारण हत्याको संख्या हालसम्मकै उच्च भएका राष्ट्रको संख्या पनि २३ पुगेको पनि उक्त अनुसन्धानले देखाएको छ । जसमध्ये डेनमार्क, स्वीडेन फ्रान्स र टर्की लगायतका देशहरु परेका थिए ।

त्यस संस्थाका अनुसन्धानकर्ताहरुका अनुसार द्वन्द्वका कारण विश्वभरको अर्थतन्त्रमा पनि व्यापक प्रभाव परेको थियो  । त्यसैले उनीहरुले शान्तिपूर्ण अवस्थाको निर्माणका लागि अझ धेरै पैसा खर्च गर्न माग पनि गरेका थिए । सीरिया विश्वकै सबैभन्दा कम शान्तिपूर्ण राष्ट्र रहेको त्यो पाँचौं पटक भएको प्रतिबेदनमा उल्लेख गर्दै गृह युद्ध शुरु हुनु अघि सीरिया यसकोे सूचीमा ६५ औं स्थानमा रहेको बताइएको थियो । विश्वमा यतिबेला अफगानिस्तान, इराक, दक्षिण सुडान र यमन सबैभन्दा धेरै हिंसात्मक घटना हुने अन्य चार राष्ट्र हुन् भन्ने पनि यसले औंल्याएको थियो । 

सबैभन्दा शान्तिपूर्ण देशहरुमा सन् २००८ देखि पहिलो स्थान ओगट्दै आएको आइसल्याड यसवर्ष पनि विश्वकै सबैभन्दा शान्त राष्ट्रकै रुपमा रहेको प्रतिवेदनले दर्शाएको थियो । बिश्वका सबैभन्दा शान्तीपूर्ण अरु चार देशहरुमा न्यूजिल्याण्ड, पोर्चुगल, अस्ट्रिया र डेनमार्क रहेको त्यसमा उल्लेख थियो । उक्त अनुसन्धानले १० वर्षअघिको तुलनामा अहिले ६० प्रतिशत राष्ट्रहरुमा आतंकवादको दर बढेको पनि पुष्टि गरेको थियो ।यद्यपि यो अनुसन्धानले अनुसस्थनमा कतिपय बिश्वका आतंकवादी हमलालाई समेटेको थिएन  ।

त्यस अनुसन्धानले यूरोपमा लोकप्रियतावादको समर्थन बढ्नुसंग शान्तिको तह घट्नुका बीचमा सम्बन्ध देखाएको छ भने सम्पत्तिको असमानता बढ्दै गर्दा प्रेस स्वतन्त्रता र व्यक्तिको अधिकारको स्वीकृति पनि घटिरहेको समेत अनुसन्धानले देखाएको थियो । कोलम्बियामा सरकार र सशस्त्र समूह फार्क बीच भएको युद्धविरामका कारण सूचीमा कोलम्बियाको स्थान सुधारिएको औल्याएको थियो । विशेषगरी आन्तरिक द्वन्दका कारण भएको मृत्युको संख्या घटेको उल्लेख गरिएको थियो  । तर त्यहाँ सानो सशस्त्र समूहले जारी राखेका क्रियाकलापका कारण कोलम्बिया अझै पनि केही पछि परेको समेत बताइएको थियो  ।

अनुसन्धानकर्ताले मानव हत्याको दर, हतियारमाथि पुहुँचको सहजता, आतंकवादको प्रभाव र सशस्त्र फौजको संख्या जस्ता शान्तिलाई प्रभाव पार्ने बहुमुखी परिसूचकहरु प्रयोग गरेर बिश्वमा शान्तिको यस्तो स्थिति रहेको निचोड निकाले  थिए । विश्व शान्तिका समस्यमा सन्दर्भमा यस्ता अनुसन्धानहरुको ठूलो महत्व रहेको छ र उल्लिखित समस्यारुको निराकरण बिना शान्तिको माला जपेर मात्र केही हुँदैन भन्ने कुरा पनि यसबाट प्रष्ट हुन्छ ।

Tags: विश्व शान्ति दिवस

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी
पहरा विशेष

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
पत्र-पत्रिका

1 day ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

5 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

7 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि