Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

खोकनाकावासीमाथि गरिएको अमानवीय हस्तक्षेपप्रति नेवाः विद्यार्थी युनियनको ध्यानाकर्षण


खोकनाकावासीमाथि गरिएको अमानवीय हस्तक्षेपप्रति  नेवाः विद्यार्थी  युनियनको ध्यानाकर्षण

काठमाडौं / नेवाः विद्यार्थी युनियनले  गत शनिबार नेवा:बस्ती खोकनाकामा भएको प्रहरीको हस्तक्षेपको विरोध गर्दै ध्यानाकर्षण गराएको छ ।

 युनियनले आज एक विज्ञप्ति जारी गर्दै खोकनाका स्थानीय कृषकहरुले आफ्नो जमिनमा रोपाइँ गर्दा प्रहरीले हस्तक्षेप गरेकोप्रति ध्यानाकर्षण गराएको हो । रोपाइँका क्रममा सशस्त्र प्रहरीले अमानवीय ढंगले हस्तक्षेप गर्नुका साथै धम्की दिइ दमन गरी लाठ्ठी चार्ज गरी, अश्रुग्यास प्रहार  गरेकोप्रति  नेवाः विद्यार्थी युनियनले आपत्ति जनाएको हो ।

सरकारले खेती योग्य जमिनमा खेती किसानी गरी आफ्नो पुख्र्याैली पेशाबाट बन्देज गरेर गैर कानुनी तवरले दानवीय, पशुप्रवृतिको व्यवहार गरेको प्रति घोर भत्र्सना जनाएको छ ।

रोपाइँका क्रममा हलिं नेवाः गुथिका महिला संयोजक विद्या श्रेष्ठलाई दर्जनौं पुरुष दंगा प्रहरीले घेरी  दुर्व्यवहार  गरी विना कारण लाठि चार्ज गर्नुका साथै दुर्गाराम महर्जन लगायतलाई    घाइते बनाउने काम गरेको प्रति आपत्ति प्रकट गरेको हो ।

नेपाली सेनाको प्याराजम्पको लागि अधिकरण गरी जग्गा मध्ये केही मात्रामा सेनाको नाममा राखेर अत्यावश्वयक भन्दा बढि जग्गा सेना बाहिरका मानिसहरुमा राखी गैर संवैधानिक र गैर कानुनी कुरामा सत्य तथ्य जनता समक्ष अजागर गराउन जोडदार माग  गर्दै उक्त प्याराजम्पका लागि प्रयोगमा  नआएकोले नेपालको कानूनअनुसार सम्बन्धित जग्गाधनीलाई नै फिर्ता गराउन जोडदार माग गरेको छ  ।

अधिकरण नभएको, मुआब्जा नलिएको कृषकको जग्गामा  काम गर्न नदिइ उल्टै बन्दुक  देखाइ डर,त्रास, धम्कि दिइ खेतमा काम  गरी दैनिक जीवन गुजारा चलाउँदै आइरहेका कृषकको खेती अधिकरण  गरि सुकुम्बासी बनाइ  अधिकरणको नाममा कुनै प्रकृया पुरा नगरी नेपाल सरकारले हस्ताक्षर गरेको अभिसन्धि आइएलओ १६९ उल्टो स्थानीय आदिबासी जनतालाई पूर्व सुसुचित जानकारी सहितको मञ्जुरी नलिइ सरकारले उपत्यकाका नेवार समुदायलाई विस्थापन गर्नु खोजेको प्रति यस्तो कार्यको विरोध गर्दै यसप्रति कडा कदम चाल्ने युनियनल चेतावनी दिएको छ ।



















 

Tags: खोकनाकावासी

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

1 hour ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

6 days ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

1 hour ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि