Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

पहिला आत्मनिर्भर बन्न सिकौं त्यसपछि राष्ट्रवादको कुरा गरौं


पहिला आत्मनिर्भर बन्न सिकौं त्यसपछि राष्ट्रवादको कुरा गरौं

– राकेश कुमार शर्मा(स्वतन्त्र नेपाली नागरिक)

पहिला आत्मनिर्भर बन्न सिकौं त्यसपछि राष्ट्रवादको कुरा गरौं । भारतीय च्यानल बन्द गर्दैमा राष्ट्रवादी हुने हो र ? भारतबाट आउने चामल, दाल, चीनी, नुन, तेल, सियो, धागो, कच्चा पदार्थ, मेसिनरी सामानहरु, पार्ट पुर्जाहरु, मोटरसाइकल, गाडी, ग्यास र पेट्रोलियम पदर्थ आदि आदि जस्ता वस्तुहरु प्रतिबन्द लगाउन सकिन्छ ? अब भारतीय च्यानल कतिन्जेललाई बन्द गर्न सक्छन खोक्रो राष्ट्रवादको नाटक हेर्न बाँकी छ ? 

यहाँ कतिपयहरुको कुराहरू के आइरहेको छ भने हामीले भारतीय सामानहरु फ्रीमा प्रयोग गरेका छौं ? पैसा तिरेर भारतीय सामानहरु किनेका छौं । स्वाभिमानीहरुले पैसा तिरेर भारतीय सामानहरु प्रयोग गर्ने किन ? भारतीय सामानहरु प्रयोग नगरे हुन्न ? भारतीय सामानहरु प्रयोग पनि गर्न खोज्ने अनि राष्ट्रवादको ठुल ठुला कुरा गर्ने ?

जान्ने बुझ्नेहरु कसैले पनि खोक्रो राष्ट्रवाद देखाउनु बेकार छ । खोक्रो राष्ट्रवाद देखाउनाले मुलुकको स्वाधीनता धरापमा पर्न सक्छ ? यसकारण पहिला आत्मनिर्भर बन्न सिकौं ।

राष्ट्रियता राजाको पालामा मरिचमान सिंहले देखाएका थिए । आज मरिचमान सिंहलाई कसैले सम्झन्छ ? मरिचमान सिंहको स्वर्गारोहणमा राज्यले एक दिन बिदा दिएन तर जनताहरुले विरोध गरेनन । हामी नेपालीहरु कस्ता छौं भने जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्ता छौं ।

मुलुकको स्वाधीनतामा आँच आउने काम कसैले गर्नु हुँदैन । मुलुकमा द्वन्द र दुर्घटनामा परेको खण्डमा जिम्मेवार को ? कसैलाई याद छ की छैन तर मलाई याद छ नेपालमा नाकाबन्दी भएको समयमा कतिपयको चाहना के थियोे भने नाकाबन्दी संधैलाई भयो भने लुकीछुपी सामानहरु ल्याई महँगोमा सामान बेच्न र कमाउन पाइन्छ भन्ने सोच थियो । कोरोना भाइरसको महामारीमा पनि लकडाउनको अवस्थामा पनि मौका छोपी कमाउनेहरुले त कमाउनु कमाए । यो मैले वास्तविक कुरा गरेको हुँ ।

भारतीय केही मिडियाहरुले नेपालको सम्बन्धमा गलत कुरा गर्‍यो हाम्रो मुलुकको परराष्ट्र मन्त्रालय के को लागी हो ? भारत को दिल्लीमा रहेको नेपाली राजदुतावास के को लागी हो ।  फोन गरेर कुराहरू भन्न सक्दैनन ? भारतको परराष्ट्र मन्त्रालय र नरेन्द्र मोदीको नीजी सचिवालयलाई भारतका केही मिडियाहरुले दुई देशको संबंधलाई अनावश्यक रूपमा बिगार्न खोजी रहेको छ भनेर फ्याक्स पठाउन सकिन्छ ? रिपोर्ट गर्न सकिन्छ ? जानकारी गराएर समस्याहरु हल गर्न पनि सकिन्छ ? मैले गरेको कुराहरू कतिपयलाई चित्त नबुझ्न सक्छ र तितो लाग्छ तर मैले वास्तविक कुरा गरेको हुँ । 

भारतीय सामानहरु सित्तैमा किनेका छौं पैसा तिरेर किनेका छौं भन्नेहरुले भारतीय सामानहरु प्रयोग नगरे हुन्न ? भारतीय सामानहरु प्रयोग गर्न पनि खोज्ने अनि स्वाभिमान र राष्ट्रवादको ठुल ठुला कुरा गर्ने ? अनि साँचो र ध्रुव सत्य कुरा गर्नेहरूलाई भारतीय विस्तारवाद र दलाल भन्ने प्रचलन नेपालमा छ । मलाई झुठो र खोक्रो राष्ट्रवाद देखाउनु छैन ।

– राकेश कुमार शर्मा

-हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२  

-मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

Tags: राकेश कुमार शर्मा

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
पत्र-पत्रिका

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि