Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

घर भाडा छुट सम्बन्धको रिटमा सर्वोच्चद्धारा सरकारको नाममा कारण देखाउ आदेश जारी


घर भाडा छुट सम्बन्धको रिटमा सर्वोच्चद्धारा सरकारको नाममा कारण देखाउ आदेश जारी

काठमाडौं / घर भाडा छुट सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतद्धारा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लामो लकडाउन र घर धनीलाई भाडा छुट गर्न गरेको आह्वानसँगै भाडामा बस्ने र घर धनी विच द्धन्दतात्मक अवस्था सृजना भएको विषयमा सर्वोच्च अदालतमा परेको रिटमा सरकारको नाममा कारण देखाउको आदेश भएको छ ।

 न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजालसले सरकारको नाममा कारण देखाउ आदेश भएको हो ।

सरकारकै निर्णयका कारण घर धनी र भाडामा वस्ने विच द्धन्द भइरहेको सम्वन्धमा लकडाउन अवधीको भाडा छुटसगै भाडा तिर्ने समय सिमा तीन महिना कायम गरी अहिलेको जटिल घडीमा घरबाट नहटाउन माग गर्दै पत्रकार राधाकृष्ण कटवाल र हेब बहादुर खड्काले सर्वोच्च अदालतमा जाहेर गरिएको रिटमा सर्वोच्चका मूख्य रजिष्ट्रार नृपध्वज निरौलाको आदेशमा रिटलाई दरपिट गरिएको थियो भने सो उपर परेको रिट दायरमा न्यायाधीस टंक बहादुर मोक्तानको एकल इजालसले दरपिठलाई बदर गरेको थियो ।

बन्दावन्दीले आर्थिक स्रोतका सबै किसिमका बाटो बन्द भएको सो कारण दैनिक जीवन चलाउनसमेत कष्टकर बन्दै जाँदा आत्महत्या जस्ता घटना भईरहेकोले अहिलेको जटिल अवस्थालाई मध्यनजर गर्दै अन्तरिम आदेश हुनुको विकल्प नरहेको वकालत गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु विष्णु लुईटेल , जगदेव चौधरी ,अनन्तराज लुईटेल ,किर्तिनाथ शर्मा पौडेल ,विद्या पौडेल,चण्डिका ढकाल र प्रवन्द सिन्धु गुप्तले बहस गरेका थिए । 

नेपाल सरकारले गत चैत १६ गतेको मन्त्री परिषदको निर्णय भन्दैे बन्दावन्दी अवधिको एक महिनाको भाडा नलिन घर धनीलाई आह्वान गरेको थियो । सोही निर्णयलाई आधार मान्दै भाडामा बस्नेले घर भाडा छुट माग गर्दा घर धनीले घर खाली गर्न दवाव दिने मात्र नभई बत्ति पानी नदिने लगायतका मानसिक तनाव दिदा केही भाडामा वस्ने नागरिकले आत्महत्यासम्म गर्न पुगी अकालमै ज्यान समेत गुमाएको अवस्था छ ।

Tags: कारण देखाउ आदेशघर भाडा छुटरिटसर्वोच्च अदालत

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि