Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चीनको तिब्बतसम्म जोड्ने रानीपुल–ओलाङचुङगोला सडकको काम रोकियो

पहरा सम्बादाता पहरा सम्बादाता
८ फाल्गुन २०७७, शनिबार
चीनको तिब्बतसम्म जोड्ने रानीपुल–ओलाङचुङगोला सडकको काम रोकियो
  • 159
    Shares

ताप्लेजुङ । विस्फोटक पदार्थ नहुँदा चीनको तिब्बतसम्म जोड्ने रानीपुल–ओलाङचुङगोला सडकको काम रोकिएको छ । ठेकेदार कम्पनी एसबीए एलाइट जेभीले विस्फोटक पदार्थको व्यवस्थापन र प्रयोग गर्ने वातावरण नभएसम्म काम अघि बढाउन नसकिने जनाएको छ ।सडकको ६ किलोमिटर नयाँ ट्र्याक खोल्ने काम माघ २२ गतेदेखि रोकिएको हो ।

सडक आयोजना कार्यालयले असारसम्म ट्र्याक खोल्ने लक्ष्य लिएको थियो । निर्माण कम्पनीका म्यानेजर राजीव लामिछानेले ६ मध्ये डेढ किमिका लागि मात्रै विस्फोटक पदार्थ आवश्यक भएको बताए ।बाँकी भागमा ट्र्याक खुले नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङसम्म सवारीसाधन पुग्छन् । चीनले सिमानासम्म सडक जोडिसकेको छ । फक्ताङलुङ गाउँपालिका–४ तापेथोकको रानीपुलदेखि ओलाङचुङगोलासम्मको ३४ किमि ट्र्याक खोल्ने गरी २०७४ मा काम सुरु भएको थियो । ४० करोड लागतको आयोजनाको म्याद ३० महिना तोकिएको थियो । तर संघीयता कार्यान्वयनका क्रममा उत्तर–दक्षिण लोकमार्गको कार्यालय नै नरहेपछि सुरुको नौ महिना कामै थालिएन ।

त्यसपछिको पाँच महिना लेलेपका स्थानीयको विवादका कारण काम रोकियो । अहिले विस्फोटक पदार्थका कारण तेस्रोपटक काम रोकिएको हो । सडक कार्यालय प्रमुख अमिन्द्र खड्काले भने १०/१५ दिनभित्रैमा विस्फोटक पदार्थ प्रयोग गरिने बताए । ‘हामीसँग १२ सय किलो विस्फोटक पदार्थ स्टक छ । जिल्ला सुरक्षा समितिले प्रयोगका लागि निर्णय गरिसकेको छ,’ उनले भने । निर्माण कम्पनीले किनेको विस्फोटक पदार्थ ढुवानी र सुरक्षाको जिम्मा सेनाको हुन्छ ।

तर यहाँ सेनासँगमा समन्वय हुन सकेको छैन । टिप्तालादेखि ओलाङचुङगोला बस्तीसम्मको २४ किमिको ट्र्याक स्थानीयको लगानीमा खुलिसकेको छ । बस्तीदेखि सदरमुकामतर्फको बगरसम्म १० किमि ठेकेदार कम्पनीले खोलेको छ । अहिले सदरमुकाम फुङलिङबाट ट्र्याक खुलेको इलाडाँडासम्म सवारीसाधन चलिरहेका छन् । ईकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

पहरा सम्बादाता

पहरा सम्बादाता

Related Posts

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष
पहरा विशेष

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

5 hours ago
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले
पहरा विशेष

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

5 hours ago
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
पहरा विशेष

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

19 hours ago
धरौटी तिराउन अपहरण
पत्र-पत्रिका

धरौटी तिराउन अपहरण

1 day ago
सार्वजनिक यातायात सञ्चालन गर्न आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
पहरा विशेष

पोखरा रङ्गशालाको निरीक्षण गर्दै प्रधानमन्त्री ओली

1 day ago
पूँजी र श्रम बीचको अन्तरविरोध – विश्वको ठूलो चूनौति
पहरा विशेष

पूँजी र श्रम बीचको अन्तरविरोध – विश्वको ठूलो चूनौति

2 days ago

ताजा समाचार

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

5 hours ago
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

5 hours ago
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

19 hours ago
धरौटी तिराउन अपहरण

धरौटी तिराउन अपहरण

1 day ago
नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग

नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि