Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सन्निकट छ महाविनाश, जोगिने हो भने गम्भीररुपमा सोचौं !

न्युज डेस्क न्युज डेस्क
९ चैत्र २०७७, सोमबार
सन्निकट छ महाविनाश, जोगिने हो भने गम्भीररुपमा सोचौं !
  • 89
    Shares

 – लाेकनारायणा सुवेदी

विश्वका वैज्ञानिकहरुले वर्षाैंदेेखि के गम्भीर चेतावनी दिदै आइरहेका छन् भने जलबायु परिवर्तनका कारण आउने दिनमा यो पृथ्वीमा मानिसहरु बाच्न नै अत्यन्त कठिन हुन जानेछ । विश्वमा विद्यमान अबस्थामा जलवायु परिवर्तन यसरी भइरहेको छ, जुन बितेको एक लाख बर्षा पनि भएको थिएन । के मानिएको छ भने एक लाख २० हजार वर्ष पहिला आखिरी पटक आर्कटिकको बरफ पग्लिएर  समाप्त भएको थियो । कारण प्रचण्ड गर्मी बढेको थियो । धेरै धेरै वर्षपछि  अब फेरि यस्तो स्थिति सन्निकट आइरहेको वैज्ञानिकहरुको दाबी र चिन्ता देखिन्छ । क्याम्बिज्र विश्व विद्यालयका ‘पोलर ओसन फिजिक्स ग्रुप’का प्रोफेसर  पिटर बडहम्सले के भनेका छन् भने  उनले आजभन्दा पाँच वर्ष पहिला नै आर्कटिकबाट बरफ हराउने भविष्यबाणी गरेका थिए । यस सम्वन्धमा उनको के दाबी पनि रहेको छ भने यसै बर्षया आउँदो बर्षम्ममार आर्कटिक समुद्रको सारा बरफ समाप्त हुनेछ । अमेरिकाको ‘नेशनल  आइस डाटा सेण्टर’को तर्फबाट केही वर्ष पहिला  लिइएका  स्याटलाईट तस्वीरहरुले पनि यस तथ्यलाई थप प्रमाणित गरिदिएकाछन् । हुन पनि धु्रबीय इलाकामा तीब्र गतिले बद्लिदै गएको तापमानलाई यसको वास्तबिक कारण बताइदैछ । मानिएको के छ भने यसै कारणले बृटेनमा बाढी आइरहेको छ र अमेरिकामा बेमौसमी आँधीहरु आइरहेका छन् । यताका पछिल्ला नयाँ अध्ययन र अनुसन्धानहरुले पनि थप यस कुराको खुलासा गरिदिएका छन् कि २१औं शताब्दीको अन्त्यसम्ममा उत्तरी अफरिका र मध्य एशिया जलवायु परिवर्तनका कारणले जनसंख्या पलायन हुन गई त्यो सम्पूर्ण क्षेत्र नै खाली हुने ठूलो सम्भावना छ  । 

उल्लेखनीय के छ भने झण्डै ५० करोड जनसंख्या रहेको मध्य  एशिया र उत्तरी अफरिका मूलरुपमा गर्मी क्षेत्र हुन् । त्यस सम्पूर्ण क्षेत्रमा समान्यरुपले दिनमा तापमान ४० डिग्री तथा रातमा झण्डै २७ डिग्रीसम्म रहने गर्दछ । जर्मनीको ‘म्याक प्लेंक इन्सि्टच्यूट अफ केमेस्ट्री’मा भएको एउटा अध्ययन पछि कुन तथ्यको खुलासा  भयो भने यस शताब्दीको मध्यसम्ममा त्यहा रातीको तापमान ३० डिग्रीभन्दा तल जानेछैन । तर दिनको तापमान भने ४७ डिग्रीभन्दा माथि पुग्नेछ । यसको सोझो असर खाद्यान्न, प्राकृतिक संसाधन, र मूख्य रुपले जल आपुर्ति अर्थात पिउने पानीमा सबैभन्दा बढी पर्नेछ ।

अहिलेसम्म के स्पष्ट भइसकेको छ भने जलवायु परिवर्तको घातक असर बालीनालीमा पर्न थालेको छ  । अब बालीनालीमा ‘हाइड्रोजन सायनाइड’ जस्ता रसायनहरुको असर दिन प्रतिदिन बढ्दै नै गएको छ । यसले गर्दा बालीनाली बिषालु हुँदै गएका छन् । सुख्खा, चर्को गर्मी तथा बेमौसमी बर्षा जस्ता कठोर मौसमको कालखण्डमा उत्पन्न हुने गरेका  बालीनालीमा हाइड्रोजन सायनाइड जस्ता  खतरनाक रसायनहरुको अंश पाइएका छन् । यथार्थमा जस्तो किसिमले मानिसहरुले कठोर मौसममा स्वयमलाई बेहद असहज महसुश गर्दछन् त्यसरी नै बालीनालीले पनि सुख्खाको स्थितिमा असमान्य प्रतिकृया जनाउँदछन् । सामान्य अबस्थामा हुने के गर्दछ भने बोट बिरुवाले माटोबाट ‘नाइटे्रट’ लिएर त्यसलाई पोषक तत्व ‘एमिनो एसिड’ र प्रोटिनमा परिणत गरिदिन्छन् । तर सुख्खाको बेला यो प्रकृया एकदमै मन्द हुनजान्छ या लामो समयसम्म सुख्खा रहनुका कारणले यो प्रकृया हुने नै गर्दैन । अहिलेनै अबस्था यतिसम्म खराब भइसकेको छ भने मकै, गहुँ, जुवार, भटमास, सनपाट आदि र यस्तै खालका अन्य बालीनालीहरुमा यो बेहद बिषालु रसायनहरुको पहुँच खतरनाक स्तरसम्म पुगिसकेको छ । धेरैजसो देशहरुमा यसको उपयोग किट पतङ्गलाई मार्नका लागि गर्ने गरिन्छ । बस्तुतः सुख्खाबाट प्रभावित बालीनाली अचानक बर्षा हुँनजाँदा तीब्र गतिले बढ्ने गर्दछन् । त्यस अबस्थामा तिनमा बिद्यमान नाइटे्रट हाइड्रोजन साइनाइडमा परिणत हुन जान्छ ।  हाइड्रोजन साइनाइड जब मानिसको शरीरमा पुग्दछ तब अक्सिजनको सञ्चार प्रणालीलाई त्यसले नोक्सान पुर्‍याउँदछ । यसले स्वास्थ्यमा कति गम्भीर परिणाम ल्याउँदछ अनुमान गर्न मात्र सकिन्छ । यसका साथै बोट बिरुवाहरुमा आफ्लाटक्सिन नामको रसायनको मात्रा पनि तीब्र गतिले बढिरहेको छ । यसबाट प्रभावित खाद्यान्न खानाले कलेजो खराब हुन सक्तछ, अन्धोपनको बिमारीको प्रकोप बढ्न सक्तछ र गर्भस्थ शिशुको बिकासमा पनि अबरोध पैदा गरिदिन्छ । 

‘यूनाइटेड नेशन इन्भारोनमेण्ट एसेम्बली’मा प्रस्तुत प्रतिबेदनमा थप के पनि खुलासा गरिएको छ भने ‘आफ्लाटक्सिन’ रसायनबाट प्रभावित बालीनालीको घेरामा बिकासशील देशहरुको झण्डै ४.५ अर्बभन्दा बढी जनसंख्या छ ।

यदि तापमानमा अहिलेकै गतिले बृद्धि हुँदै रहृयो भने यूरोप(जहाँ अपेक्षाकृत कम तापमान रहन्छ) मा जुन बालीनाली हुन्छ त्यो पनि यस बिषबाट जोगिन सक्नेछैन । यस गम्भीरतम स्थितिको सामना गर्नका लागि विश्वभरी नै कठोर र प्रतिकूल मौसम सहन गर्न सक्षम बिउहरुको बिकास गरिदैछ । यसका अतिरिक्त मौसमी बालिनाली लगाउनका लागि पनि जोड दिइदैछ । यस्तो अवस्थामा के अत्यावश्यक छ भने पृथ्वीका मानिस सबैले पर्याबरण बचाउने, जोगाउने र कायम राख्ने दृढ संकल्प गरेर यसका लागि ज्यूज्यान लगाएर जुट्नु बाहेक अरु कुनै बिकल्प छैन । महाँसर्वनाश सन्निकट छ । के गर्ने हो समय नभिड्किदै अत्यन्तै गम्भीररुपमा सोचौं र अघि बढौं !

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

प्रचण्डको  र  चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र
पत्र-पत्रिका

प्रचण्डको र चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

3 hours ago
महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश
पत्र-पत्रिका

महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

18 hours ago
बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त –  केसी
पत्र-पत्रिका

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त – केसी

19 hours ago
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह
पत्र-पत्रिका

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

2 days ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था
विचार

कोरोनाको दोश्रो चक्रका बीच नयाँ बर्ष २०७८ आगमनका कुरा

2 days ago
काठमाडौं विश्वविद्यालय र भारतीय राजदूतावासले अम्बेडकर जयन्ती
धर्म/सांस्कृति

काठमाडौं विश्वविद्यालय र भारतीय राजदूतावासले अम्बेडकर जयन्ती

3 days ago

ताजा समाचार

प्रचण्डको  र  चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

प्रचण्डको र चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

3 hours ago
महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

18 hours ago
बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त –  केसी

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त – केसी

19 hours ago
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

2 days ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

कोरोनाको दोश्रो चक्रका बीच नयाँ बर्ष २०७८ आगमनका कुरा

2 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि