Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

महाकाली नगरपालिकाका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


महाकाली नगरपालिकाका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला‐ जिल्लाको महाकाली नगरपालिकाका नौ वटै वडाहरुलाई सोमबार एक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । सबै वडाका १२ देखी २३ महिना सम्मका २ सय ४९ बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पुर्ण खोपहरु पुरा प्राप्त गरे संगै वडाहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएकोे स्वास्थ्य शाखा प्रमुख लालजिरा भट्टले जानकारी दिनुभयो ।

वडाहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए संगै नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागी जिल्ला खोप समन्वय समितिलाई सिफारिस गरिएको उहाले बताउनुभयो । नौ वटै वडाका वडा अध्यक्षहरुलाई नगर प्रमुख हंसराज भट्टले प्रमाण पत्र प्रदान गर्दै वडा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्नु भएको हो ।

नगरपालिका भित्र १७ वटा खोप केन्द्रहरु रहेका छन् । कार्यक्रममा उपस्थित नगर क्षेत्र भित्रका विभिन्न स्वास्थ्य चौकीका प्रमुख, बर्थिङमा कार्यरत अनमी र खोप कार्यकर्ताहरुले स्वास्थ्य क्षेत्रका समस्याहरु दर्साउनु भएको थियो । हाल संचालनमा रहेका बर्थिङ सेन्टर, खोपकेन्द्र र स्वास्थ्य चौकीका समस्यालाई नगर प्रमुख भट्ट समक्ष राख्दै समस्या समाधानका लागी आग्रह गर्नु भएको छ । उनिहरुले भौतिक संरचना, औषधी, सरसफाई र खानेपानी लगायतका समस्याहरु राखेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले राखेका समस्या समाधानका लागी नगर प्रमुख भट्टले स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको छ ।

साथै उहाले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु मध्ये नगरपालिका स्थापना भइसकेपछि धेरै जसो समस्या समाधान भएको समेत बताउनुभयो । कार्यक्रममा नगर प्रमुख भट्टले नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुमा पठाइने औषधीको म्याद सकिने मिति दुई वर्ष भन्दा कम भएका खरिद नगर्न पनि स्वास्थ्य शाखालाई निर्देशन गर्नु भएको छ ।

कार्यक्रममा नगर क्षेत्र भित्र संचालनमा रहेका विभिन्न स्वास्थ्य चौकी प्रमुख, बर्थिङ सेन्टरमा कार्यरत अनमी, खोप कार्यकर्ता लगायत विभिन्न वडाका जनप्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नगरपालिकाको हलमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

Related Posts

पत्र-पत्रिका

19 mins ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा
पत्र-पत्रिका

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

24 mins ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago

ताजा समाचार

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

15 mins ago

19 mins ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

24 mins ago
सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

3 hours ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

2 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि