Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सरकारले मित्र राष्ट्रसँग सम्बन्ध विगारेर मुलुकको अवस्था झन् संकटग्रस्त बनाएको उपेन्द्र यादवको आरोप


सरकारले मित्र राष्ट्रसँग  सम्बन्ध विगारेर मुलुकको अवस्था झन् संकटग्रस्त बनाएको उपेन्द्र यादवको आरोप

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकारले  छिमेकी मुलुक र अन्य मित्र राष्ट्रहरुसँग  सम्बन्ध विगारेर  मुलुकको अवस्था झन् संकटग्रस्त बनाएको आरोप गरेका छन्।

अत्यधिक वर्षाले गर्दा देशको धेरै जसो भूभाग बाढी, पहिरो र डुबानमा परेकाछन्। वर्तमान सरकार सबै शक्तिहरूलाई साथमा लिएर  जनताको धन र जीवन रक्षा गर्नुपर्नेमा झन छिमेकी देशसंग सम्बन्ध बिगार्नमा तल्लीन रहेको जनाएका छन् ।

तराई/मधेशमा बाढीले गर्दा कृषि वाली नष्ट भएका छन्।  लाखौं मानिसहरु घरबार बिहीन भएका छन्। कोरोना महामारीका  साथै झाडा पखालाले मानिसहरु अत्यन्त पीडितको ज्यान जोखिममा परेका छन्। वर्तमान सरकार भने आफ्नै पार्टी र विपक्षीहरुसँग सहकार्य गर्न असफल भएको छ। सुरक्षाकर्मीहरू उदार कार्यमा लागेको भएता पनि सरकारले   ठोस रुपमा यस समबन्धमा नीति ,  कार्यक्रम  कुनै राहतका योजना नै लयाउन सकेको छैन ।   यस्तो अवस्थामा सरकार आफ्नै पार्टी र विपक्षीहरुसँग सहकार्य गर्न असफल भएको छ।

यस्तो अवस्थामा मुलुकको लागि यो सरकार अभिसाप नै सिद्ध भएको यादवले जनाए ।  यस्तो असफल र गैर जिम्मवार एवम् भ्रष्ट सरकारलाई हटाउनु नै देश र जनताको हितमा छ। 

बाढी , पहिरो,कोरोना महामारी बाट देश र जनताको रक्षा गर्नकालागि सबै एक जुट हुन यादवले आग्रह गरेका छन् ।

Tags: उपेन्द्र यादव

तपाईको प्रतिक्रिया

Related Posts

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो
पत्र-पत्रिका

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

1 day ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै
पत्र-पत्रिका

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

1 day ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै
पत्र-पत्रिका

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

1 day ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत
पत्र-पत्रिका

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

1 day ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
पत्र-पत्रिका

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

1 day ago
डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

4 days ago

ताजा समाचार

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

1 day ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

1 day ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

1 day ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

1 day ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि