Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

अयोध्याका सन्त महात्माहरु भड्किए – `प्रधानमन्त्री ओलीले एक महिनाभित्रै सरकारबाट हट्नुपर्छ´


अयोध्याका सन्त महात्माहरु भड्किए – `प्रधानमन्त्री ओलीले एक महिनाभित्रै सरकारबाट हट्नुपर्छ´


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामका बारेमा दिएको अभिव्यक्तिको विरोधमा अयोध्याका सन्त महात्माहरु भड्किएका छन् । उनीहरुले ओली नेपाली नागरिकनै नभएको टिप्पणी गर्दै एक महिनामा सत्ताच्यूत गरिदिनेसमेत दाबी गरेका छन् ।

अयोध्यास्थित राम दल ट्रस्टका अध्यक्ष रामदास महाराजले मंगलबारदेखि नेपालमा रहेका आफ्ना शिष्यहरुले ओलीविरुद्ध प्रदर्शन गर्ने बताएका छन् ।

“मेरा लाखौं शिष्य नेपालमा रहन्छन् । आजबाट उनीहरु सडक प्रदर्शनमा उत्रिन्छन् । प्रधानमन्त्री ओलीले एक महिनाभित्रै सरकारबाट हट्नुपर्ने छ,” अध्यक्ष रामदास महाराजले भनेका छन्, “म नेपालमा रहेका सम्पूर्ण शिष्यहरुलाई ओलीलाई सत्ताबाट बहिष्कृत गर्न आदेश दिन्छु, मेरो आदेश पालना गर्न निर्देशन दिन्छु ।” उनले वेद र पुराणमा गरिएको वर्णन स्मरण गराउँदै अयोध्या नेपालमा नभएको बताएका छन् ।

ट्रस्टका अध्यक्ष रामदास महाराजले सम्पूर्ण विश्वको सांस्कृति राजधानी अयोध्या भएको पनि जिकिर गरेका छन् । “अयोध्यालाई ऋग्वेदमा हेर्नुस्, वाल्मिकी रामायणमा हेर्नुस्, पुराणमा हेर्नुस् जसको उत्तर दिशामा सरयु नदी प्रवाहित हुन्छ त्यो अयोध्या हो,” उनले प्रश्न गरेका छन्, “नेपालमा त सरयु नदी छँदै छैन । अयोध्या नेपालमा छ भनेर कसरी दाबी गर्न सक्छन् ? पूरै भू–मण्डलमा राजा हुन्थे र ती सवैका चक्रवर्ती सम्राट भारतको उत्तर प्रदेशमा पर्ने अयोध्याका महाराज हुन्थे ।” यस्तै धर्मगुरू महन्त परमहंसले प्रधानमन्त्री ओलीलाई नेपाली नागरिकनै नभएको दाबी गरेका छन् ।

उनले नेपाली नागरिकनै नभएको व्यक्तिले नेपालको हितमा काम गर्न नसकने पनि जिकिर गरेका छन् । महन्त परमहंसले प्रधानमन्त्री ओलीले नेपाललाई पाकिस्तान जस्तै भिखारी मुलुक बनाउन खोजेको पनि आरोप लगाएका छन् ।

“पहिलो कुरा केपी ओली स्वयमु नेपाली होइनन् । जो त्यो देशको नागरिक नै होइन उसले नेपालको भलो कसरी गर्छ । केपी शर्माजी पूरै नेपाललाई पाकिस्तान झै भिखारी बनाउन तल्लिन छन् । उनी नेपाली जनतालाई धोका दिइरहेका छन्,” उनले भनेका छन् ।

चीनले नेपालका दुई दर्जनभन्दा बढी गाउँहरुमा अतिक्रमण गरेको दाबी गर्दै धर्मगुरू महन्त परमहंसले त्यसैलाई लुकाउनका लागि ओलीले भगवान रामको नाममा आश्रय लिन खोजेको आरोप लगाएका छन् ।

राम मन्दिर ट्रस्टका सदस्य महन्त दिनेन्द्र दासले राजनीतिमा कसैले पनि केही बोल्न सक्ने भन्दै आफूहरुका लागि उत्तर प्रदेशको अयोध्यानै अयोध्या भएको बताएका छन् । “हाम्रा लागि अयोध्या एउटै छ र अयोध्या यहीँ रहने छ ।

राजनीतिमा जे पनि बोल्न सक्छन्,” उनले भनेका छन्, “तर, मुख्य अयोध्या त्यो हो, जहाँ सरयु माता छन् । रामजीको अयोध्या यही हो ।” प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा भगवान राम सम्म्बन्धी विवादित बयान दिएका थिए । उक्त विवादित बयानपछि उनको नेपालमा समेत व्यापक आलोचना भइरहेको छ ।

Tags: प्रधानमन्त्री ओलीभड्किए

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

2 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

6 days ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

2 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि