Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नयाँ मन्त्रीमन्डल पुर्नगठनमा गृहमन्त्रीमा महेश बस्नेतको सम्भावना


नयाँ मन्त्रीमन्डल  पुर्नगठनमा गृहमन्त्रीमा महेश बस्नेतको सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको गृहकार्य गरिरहेका छन् । उनले चुनावलाई दृष्टिगत गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी गरिरहेका हुन् ।ओलीले यसपटक मन्त्रिमण्डल पुर्नगठनका कठिन घडीमा आफूलाई साथ दिने र हिम्मत देखाउनेहरुलाई अवसर दिने भएका छन् । जुझारु स्वभावकाले मन्त्रिमण्डलमा अवसर पाउने गरी तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।कात्तिक र मंसिरमा चुनाव गरिछाड्ने र एमालेलाई जिताउने लक्ष्यका साथ ओलीले मन्त्रिमण्डलमा टिम छान्न सक्रियता बढाएका छन् । सबैभन्दा बढी ध्यान गृह मन्त्रालयमा दिइएको छ । चुनावमा प्रहरीको भूमिका महत्वपूर्ण हुँदा कडा निर्देशन दिनसक्ने पात्रको चयनमा ओली लागेका छन् ।

रामबहादुर थापा बादलले कठिन घडीमा साथ दिएको, सर्वोच्च अदालतको आदेशले गृहमन्त्री पद गुमाउनुपरेको र राष्ट्रिय सभाको चुनाव पनि हारेकाले उनैलाई जिम्मेवारी दिनेबारे पनि छलफल चलेको छ । तर, बादललाई उपप्रधानमन्त्रीमा बढुवा गरी अर्को मन्त्रालयमा लानेबारे समेत छलफल बढेको स्रोतले बताएको छ ।गृहमा विष्णु पौडेल र इश्वर पोखरेलले इच्छा देखाइरहेका छन् । तर, कठिन घडीमा जुझारु शैलीमा प्रस्तुत भएका महेश बस्नेतलाई गृहमन्त्री बनाउनेबारे समेत छलफल चलेको छ ।

बस्नेतले जसपाको महन्थ ठाकुर पक्षधरको व्यवस्थापन गरेका थिए । उनकै भूमिकाले जसपाको ठाकुर समूह ओलीलाई साथ दिन तयार भएको थियो ।डोलेश्वरमा लगेर जसपाका ठाकुर पक्षीय सांसदको व्यवस्थापन पनि उनैले गरेका थिए । विगतमा पनि समाजवादी पार्टी फुटाउने असफल प्रयासमा महेश बस्नेतले लागेका थिए ।युवा संघको अध्यक्ष समेत भइसकेका बस्नेत कार्यकर्तामा राम्रो पकड बनाउन सफल भइसकेका छन् । युवा परिचालनमा उनको दक्षता छ । बस्नेतको विवादास्पद छवि रहेको भन्दै एमालेभित्र उनलाई रोक्ने प्रयास भइरहेको छ ।

मन्त्रिमण्डलमा गोकुल बाँस्कोटाको पुनरागमन हुनसक्ने बुझिएको छ । उनले सञ्चार मन्त्रालयको जिम्मेवारी फेरि पाउनसक्छन् । बाँस्कोटा विगतमा लेनदेनकाण्डले राजीनामा दिन वाध्य भएका थिए । उनी ओलीले विश्वास गरेकामध्ये पर्छन् ।ओलीले रुचाएकामा कर्ण थापा पनि हुन् । उनी ओलीको पक्षमा माहोल तयार गर्न निकै अघि देखि सक्रिय हुँदै आएका छन् । कतिपयले महेश बस्नेत र गोकुल बाँस्कोटासँगै कर्ण थापालाई ओलीका तीन सशक्त खम्बाका रुपमा चिन्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि