काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई हजुरबुबा बनेका छन् ।
डा. भट्टराईको छोरी मानुषी र ज्वाईं जिकेन्द्रलाई आज आज बिहान १०:०५ बजे पुत्र लाभ भएको हो ।
डा. भट्टराईले आज बिहान फोटो पोस्ट गर्दै छोरी ज्वाईलाई पुत्र लाभ भएको र स्वास्थ अवस्था राम्रो भएको जानकारी दिएका थिए ।
अपरेसनका लागि डा. गीता गुरुङ र उनको टिमलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया