Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

जडिबुटीमा सबैभन्दा बढी तेजपात निकासी, ५ लाख बढी राजश्व संकलन


जडिबुटीमा सबैभन्दा बढी तेजपात निकासी, ५ लाख बढी   राजश्व संकलन

दार्चुला । डिभिजन वन कार्यालय दार्चुलाले पत्रकारहरु संग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतवार सम्पन्न अन्तक्र्रिया कार्यक्रममा डिभिजन वन कार्यालय दार्चुलाको वार्षिक समिक्षा समेत गरिएको हो । साविकका २० गाविस समेटिएको वन क्षेत्रमा १७० ओटा सामुदायिक वन रहेका छन् । गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय दार्चुलाले ५ सामुदायिक वन गठन गरेको छ भने १० कार्ययोजना तयार पारेको डिभिजन वन अधिकृत गोकुल रिजालले जानकारी दिए । डिभिजन वन अधिकृत रिजालका अनुसार कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको छ । सामुदायिक वन व्यवस्थापन र प्रवद्धन कार्यक्रम, नर्सरी व्यवस्थापन कार्यक्रम, वन पैदावार वन्यजन्तु सिकार नियन्त्रण, वन डडेलो नियन्त्रण, पर्यापर्यटन रहेको छ । नर्सरी व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका तीन ठाउँमा नर्सरी स्थापन गरिएका छन्् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, मालिकार्जुन गाउँपालिकाको जौलजीवी र महाकाली नगरपालिकाको धापमा नर्सरी स्थापना गरिएको रिजालले बताउनु भयो । यस्तै विभिन्न ठाउँमा १ लाख विरुवा रोपिएको उहाले बताए । वन कार्यालयमा २ मुद्धा दर्ता भएका छन् । एम्वुलेन्समा चितुवा ओसार पसार तथा सालको काठ ओसारपसारमा दुई जनाविरुद्ध मुद्धा दर्ता गरिएको हो । प्लाष्टिक झोलामुक्त कार्यक्रम अन्तर्गत कार्यालयले कपडाको झोला वितरण गरेको छ ।

यस्तै कार्यालयले वन्यजन्तु व्यवस्थापन कार्यक्रम अन्तर्गत दुई जनालाई नगद राहात उपलब्ध गराएको छ । भालुको आक्रमणबाट घाइते भएका नौगाड गाउँपालिकाका मठीराम कामीलाई एक लाख राहत स्वरुप उपलब्ध गराइएको छ भने चितुवाले गोरु मारेको महाकाली नगरपालिकाका वडा नम्बर ५ का जयसिह बोहरालाई १८ हजार अनुदान स्वरुप प्रदान गरिएको जनाईएको छ । वन कार्यालयले जिल्लाबाट सबैभन्दा बढी तेजपात निकासी भएको जनाएको छ । जडिवुटी अन्तर्गत झण्डै १ लाख किलाग्राम तेजपात निकासी भएको अधिकृत रिजालले बताए । आर्थिक वर्षमा वन कार्यालयले ५ लाख २२ हजार ५० रुपैया राजस्व संकलन गरेको छ । कार्यालयले ७४ प्रतिशत वित्तिय प्रगति तथा ७६ दशमलव ९१ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

1 week ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

2 weeks ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

4 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि