Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

टुरिस्ट उपेन्द्रलाई मत नदिने सप्तरी २ का मतदाताको घोषणा


चीनबाट उपेन्द्र यादवलाई २ अर्ब चुनाव खर्च, उम्मेदवारहरूलाई रकम वितरण

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवसँग पछिल्लो पाँच वर्षे कार्यकालमा अक्सर समय मन्त्री बने । मन्त्रालय फेर्दै मन्त्री बनेका उनी केपी ओलीले गलहत्याइएपछि बाहिरिए । त्यसपछि बनेको पाँच दलीय गठबन्धनको सरकारमा पनि उनले आफ्नो दललाई चार मन्त्रालयसहित सामेल गराए । त्यतिमात्रै उनी आफै पनि उपप्रधानमन्त्री बन्न खोजेका थिए । तर शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले उपप्रधानमन्त्री नै नराख्ने भएपछि उपेन्द्र ब्याक भए । मधेस मुक्तिका लागि जनमत लिएर आएका उपेन्द्रले सत्ता दाउपेचका कारण मधेसकै पहिलो शक्ति बनेको एकीकृत पार्टी जसपालाई जोगाउन सकेनन् । उनको अहंमता र सत्ता लोभले जसपा फुट्यो । सांसद निर्वाचित भएपछि काठमाडौंमा बसेर पाँच वर्ष सत्तामा पुग्ने खेलमै रमाइरहने उपेन्द्रलाई यसपालि सप्तरी २ का मतदाताले मत नदिने निष्कर्ष निकालेका छन् । चुनावका बेला टुरिस्टको जसरी हात जोड्दै आउने र अरु बेला वास्ता नगर्ने, क्षेत्रबाट वेपत्ता हुने उनको कार्यशैलीले आजित यहाँबाट जनता टुरिस्टलाई मत नदिने मनस्थिति बनाएका हुन् । 

जितेपछि क्षेत्रमा फर्किएर नआउने प्रवृत्ति पटक पटक दोहोर्याएका उपेन्द्रलाई मतदान गर्नुभन्दा एकचोटि नयाँ अनुहारलाई हेर्ने यहाँका मतदाताहरुले बताएका छन् । यहाँ नयाँ अनुहारमा जयप्रकाश ठाकुर अगाडि देखिएका छन् । त्यस्तै सीके राउत पनि नयाँ अनुहारका रुपमा प्रतिस्पर्धामा छन् । 

राजविराजका युवा मतदान सुरेश यादव भन्छन्, ‘उपेन्द्र यादव हाम्रो टुरिस्ट नै हुन् । चुनावका बेला हात जोड्दै घरदैलोमा आउने र त्यसपछि एक पटक पनि मुख नदेखाउनेलाई किन पटक पटक मत दिने ? यसपालि नयाँ अनुहार आउनुपर्ने हाम्रो मानसिकता छ । उपेन्द्रमा फेरि सत्तामा पुर्याउनकै लागि हामी मत दिँदैनौं,’ उनले भने । 

अर्की मतदाता जुली ठाकुरले पनि उपेन्द्रको स्वार्थी प्रवृत्तिले वाक्क भएको बताइन् । ‘अब पुग्यो । राजविराजले नयाँ अनुहार खोजेको छ । यो क्षेत्रभन्दा काठमाडौं प्यारो ठान्ने उपेन्द्रको प्रलोभनमा अब हामी मतदाता पर्दैनौं ।’

उपेन्द्र यादव पछिल्लो ०६४ देखि मधेसको नाम बेचेर निरन्तर सत्ता र सदनमा पुगिरहेका छन् । उनको नेतृत्वमा मधेसको परिवर्तनका नाममा एक सय जनाभन्दा बढीको ज्यान गएको छ । तर उनको सत्ता लोभी ब्यवहारले अहिले मतदाता चिढिएर अवस्था बिग्रिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि