Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चतुर उपेन्द्र: चुनाव जित्न शैलेन्द्र साहको नाम बेच्ने, विजय यादवलाई भाबी मुख्यमन्त्रीको उम्मेदवार बनाउ


चतुर उपेन्द्र: चुनाव जित्न शैलेन्द्र साहको नाम बेच्ने, विजय यादवलाई भाबी मुख्यमन्त्रीको उम्मेदवार बनाउ


चतुर उपेन्द्र: चुनाव जित्न शैलेन्द्र साहको नाम बेच्ने, विजय यादवलाई भाबी मुख्यमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवमाथि जातिवादको आरोप लाग्ने गरेको छ । आफू यादव भएकाले उपेन्द्रले पार्टी संगठनमा होस् वा सरकारमा सहभागी हुन जाँदा होस् यादवहरुलाई नै प्राथमिकता दिने गरेका छन् । पछिल्ला १५ वर्षमा उनको कार्यशैली हेर्ने हो भने उनी यादवहरुको मात्रै नेता बन्न खोजेको आभास हुन्छ । त्यसैले उनलाई विस्तारै मधेसी जनता, नेता कार्यकर्ताले छोड्दै गएका छन् । ४ मंसिरमा हुने निर्वाचनको रणनीतिमा पनि उपेन्द्रले जातिवादलाई छोडेका छैनन् । सप्तरी २ का उम्मेदवार उपेन्द्रले चुनाव हार्ने भएपछि कुलको इज्जत जोगाइदिन भनेर जातिवादको डंका पिटिरहेका छन् । हारगुहार गरिरहेका छन् । त्यतिमात्रै होइन मधेस प्रदेशमै संकटमा परेको पार्टी जोगाउन उनले सतहमा जातिवाद त्यागेको भ्रम छरेर भित्रिरुपमा यादवलाई प्रदेशको मुख्यमन्त्री बनाउने योजना बनाएका छन् । जसले पार्टीभित्रै लफडा भएको छ । मधेस प्रदेशमा पार्टीलाई जिताउन उपेन्द्रले यादवहरुका साथै अन्य जातिका नेताहरुलाई मुख्यमन्त्रीको आश्वासन दिएको खुलेको छ । त्यसमा पनि अन्य जातिकोलाई मोहरा बनाउने र यथार्थमा मुख्यमन्त्री आफ्नै जाति यादवहरुमध्ये बनाउने योजना बनाएको खुलेको हो ।  

चुनावपछि मधेस प्रदेशको मन्त्रिमण्डल हेरफेर गरेका उपेन्द्रले अर्थमन्त्री रहेका विजय यादवलाई चुनावपछि मुख्यमन्त्री बनाउने आश्वासन दिएर कृषि मन्त्रालयमा घटुवा गरेका थिए । मुख्यमन्त्रीको भावी उम्मेदवारको आश्वासन पाएपछि विजय सहजै कृषिमा जान भए । 

अर्कोतिर उपेन्द्रले कृषिमन्त्री शैलेन्द्र प्रसाद साह बढुवा गरेर अर्थमा ल्याए । त्यतिमात्रै होइन आफू चुनाव जित्न उपेन्द्रले शैलेन्द्र साह भावी मुख्यमन्त्री भनेर प्रचार नै गरे । साहलाई भावी मुख्यमन्त्री भनेपछि पार्टीभित्र लफडा सुरु भयो । 

भावी मुख्यमन्त्रीको आश्वासन पाएर कृषिमा घटुवा भएका विजय यादवले धोका भएको भन्दै असन्तुष्टि जनाएपछि उपेन्द्रले ‘तिमी नै भावी मुख्यमन्त्री हो, अहिले चुनाव जित्न शैलेन्द्रलाई भनिएको’ भनेर विजयलाई फकाएको जसपाका एक उच्च नेताले बताए । उनकाअनुसार चुनाव जित्नकै लागि उपेन्द्रले शैलेन्द्रलाई कृषिबाट मालदार अर्थ मन्त्रालयमा बढुवा गरेको पनि विजयलाई बताएका थिए । 

जातिवादभन्दा माथि रहेको भनि चुनाव जित्नका लागि देखाउन साहलाई प्रलोभन पारेर उपयोग गरिरहेका उपेन्द्रको भित्रि रणनीति भने चुनाव जितेपछि आफ्नै जातिका विजय यादवलाई बनाउने रणनीति लिएको जसपाका नेताहरु बताउँछन् । 

सप्तरी जसपाका एक नेता भन्छन्, ‘चुनाव जित्नका लागि उपेन्द्रजीले विजयलाई कृषिमा झारेर शैलेन्द्रजीलाई बढुवा गरेर अर्थमन्त्री बनाए पनि चुनावपछि यो कायम रहँदैन । चुनावपछि उहाँमा रहेको यादववादले काम गर्छ । शैलेन्द्रजी त चुनावी मोहरामात्रै हो । चुनावपछि आउने परिणाममा विजय यादवले अवसर पाउँछन् । सरकार बन्ने अवस्था आए विजयले नै मुख्यमन्त्रीका रुपमा नेतृत्व गर्ने स्पष्ट हो ।’ 

उपेन्द्रको यही जातिवादी चरित्रले यहाँका यादवबाहेकका अन्य जातिका जसपा कार्यकर्ता असन्तुष्ट बनेका छन् । चुनावमा अरु जातको प्रयोग गर्ने र चुनाव जितेपछि अवसर जति यादवहरुलाई मात्रै दिने भनेर जसपाभित्र विगतदेखि कै असन्तुष्टि छ । उपेन्द्रले आफ्नो नेतृत्वमा केन्द्रमा सरकारमा सहभागी हुँदा होस् वा पार्टीबाट सरकारमा मन्त्री पठाउँदा यादवलाई नै प्राथमिकता दिएको जगजाहेर छ । त्यसमा पनि जसपाकै नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा पनि यादवहरुकै बाहुल्यता छ । व्यवहारमै जातिवादको रंग बोकेका उपेन्द्रले अहिले चुनावमा पनि त्यही रणनीति अख्तियार गरेका छन् । अहिले अवसरमा प्राथमिकता अन्य जातिलाई दिएजस्तो गर्ने र जितेपछि यादवहरु च्याप्ने उनको रणनीतिले जसपाभित्रै विद्रोह बढ्दो छ ।

तपाईको प्रतिक्रिया

Related Posts

अत्तरीया बाट राजधानी धनगढी सार्ने गरी ल्याएको बजेट मान्य हुदैन ः प्रकाश बम
पहरा विशेष

अत्तरीया बाट राजधानी धनगढी सार्ने गरी ल्याएको बजेट मान्य हुदैन ः प्रकाश बम

3 months ago
युवा संघ नेपाल धनगढीको अध्यक्षमा लामा
राजनीति

युवा संघ नेपाल धनगढीको अध्यक्षमा लामा

4 months ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

4 months ago
नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने
राजनीति

नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने

5 months ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

5 months ago
नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित

5 months ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

2 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि