दार्चुला । दार्चुला जिल्लाका भुतपुर्व सैनिक संघले दार्चुला प्रसाशन कार्यालयलाई सिमा नाका खोलेर सहयोग गरिदिन आग्रह गरेका छन् ।
कोरना भाइरस काभिड १९ का कारण विश्व महामारी संग जुदिरहेको समयमा दार्चुला जिल्लामा रहेका भारतको विभिन्न सैनिक सेवाबाट अवकास प्राप्त भु.पू .सैनिकहरुले २०२० मार्च महिना देखि लकडाउनका कारण नेपाल भारत सिमानाका बन्द भएकोले भारत सरकारबाट पाउने पेन्सेन वाफतको रकम समेत बुझ्न नपाएको
भुतपुर्व सैनिक संघका दार्चुला जिल्लाका अध्यक्ष तुला गिरीले बताए ।
कडाउनका कारणले नेपाल भारत सिमानाका बन्द हुदाँ हातमुख जोर्न समेत धौ धौ भैरहेकोले सरकारले हाम्रो माग तत्काल सम्वोधन गरि सिमा नाका खोलेर पेन्सन बुझ्न पाउनु पर्ने तुला गिरील बताए ।
तपाईको प्रतिक्रिया