Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नवलपरासीमा मोटरसाईकल सहित अवैध मालसमान नियन्त्रणमा


-सहबान अन्सारी

नवलपरासी । नवलपरासीको  सीमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ४३ हजार ४ सय मूल्य बराबरको अवैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईतवार  पाल्हिनन्दन गाउँपालिका वडा नं. २  गोपालपुरमा   भारतबाट  अवैध रुपमा ल्याउदै गरेको  करिब ३२ हजार मुल्य बराबरको  (हाईमेटिक) नामक किटनासक बिषादी  छर्ने ईलेक्ट्रानिक मेसिन ईलाका प्रहरी कार्यालयअमानीगंजले  नियन्त्रणमा लिएको हो ।
त्यसैगरी  सोही गाउँपालिका वडा नं.१ भट्ठीटोलमा  नेपालबाट भारततर्फ अबैधरुपमा  लैजादै गरेको ७० हजार बराबरको १४ बोरा छोडा सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियामा नेपालबाट भारततर्फ लैजादै गरेको  ६ हजार ४ सय मुल्य बराबरको ४ बोरा मटर (केराउ) सहित यु पी ५६ यच २२७६ नम्बरको मोटरसाईकल र मोटरसाईकल चालक समेतलाई प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको सामान मानिसहरुले  साईकल,मोटरसाईकलमा  राखी लैजादै गर्दा तथा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु उक्त सामानहरु फाली भागेका थिए ।
नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 week ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि