Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

ठेकेदारले बदमासीले जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्य नसकिदै भत्किन थालेको हो : मञ्जु यादव


ठेकेदारले बदमासीले जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्य नसकिदै भत्किन थालेको हो : मञ्जु यादव

धनुषा  ।  जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्य नसकिदै भत्किन थालेको छ ।

नेकपा प्रदेशसभा सांसद  मञ्जु यादवले  सडक निर्माणमा आर्थिक अनियमितता भएको  र  ठेकेदारले बदमासी गरेको आरोप लगाउनु भएको छ  ।

तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारकै लापरबाहीका कारण अझै निर्माणाधीन अवस्थामा रहेको उहाँको भनाइ छ ।

हुलाकी राजमार्ग निर्देशनालको निगरानीमा निर्माण भइरहेको जनकपुर जलेश्वर सडक खण्डको सडकमै गहिरो खाल्टो परेपछि सवारी साधन आवागमनसँगै पैदलयात्रुलाई पनि समस्या भइरहेको छ । कमसल सामाग्री प्रयोग गरी कमजोर र गुणस्तरहीन सडक निर्माण भइरहेको स्थानीय र सम्बन्धित निकायले पटक पटक ताकेता गर्दा पनि चासो नलिइएको जनाएका छन् ।

कमसल सामाग्री प्रयोगले भएको गुणस्तरहीन कामले प्रष्ट हुन्छ कि ठेक्का कम्पनी र सरकारी निकायकोे मिलेमतोमा आर्थिक अनिमितता भएको आरोप स्थानीयको रहेको छ ।

निर्माण अवधि समाप्त भएपनि निर्माण सम्पन्न हुन नसकेका सो सडक खण्डमा कमसल सामग्री प्रयोगले गुणस्तरहीनताको कारण ठाउँमा टुटफुट र भत्किन थालेको हो ।

फोर लेन भनिएको सो सडक खण्डमा अधिकांश ठाउँमा र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुल लगायतका काम बांकी न‌ै रहेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ३ वर्षमा सम्पन्न गर्ने गरी २०७३ भदौ २५ गते सडकको शिलान्यास गरेका थिए । ९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको सो सडकका लागि जनकपुरदेखि महोत्तरीको पर्सासम्म प्रतिभा वाई जेभीले ९ किलोमीटरका लागि ४३ करोड ५६ लाख र पर्सादेखि भिट्टामोडसम्म ९.५६ किलोमीटरका लागि आषिश–पप्पु रोशन जेभीले ४९ करोड ८९ लाख ठेक्का पाएको थियो ।

चार लेन भनिएको १८ दशमलव ५६ किमी दूरीको जनकपुर–जलेश्वर सडक निर्माण गर्न दुवै निर्माण कम्पनीले ०७३ भदौ २३ गते नै सम्झौता गरेको थियो । सम्झौता पुरा भएको एक बित्न लाग्दा पनि करीब ४० प्रतिशत काम बांकी नै रहेको छ । हुनत निर्देशनालयले ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको दाबी गर्दै आएका छन्  ।

करीब एकवर्ष अघि नै अनुगमन समिति संयोजक इन्दु शर्माले कमसल सामाग्रीको प्रयोग, मापदण्ड विपरित निर्माण, गुणस्तरहीन निर्माण भएको सहितका आफ्नो प्रतिवेदन विकास तथा पूर्वाधार समितिका सभापति कल्याणी खड्कालाई बुझाई सकेपनि हालसम्म कारवाही हुन सकेको छैन ।

४ सदस्यीय रहेको सो समितिले सम्झौताको मात्र ४ महिना बांकी रहेको अवस्थामा पनि निर्माण कार्यको प्रगति शुन्य रहेको ठहर गर्दै समयमै सम्पन्न गर्न सक्न निर्देशन दिएको थियो ।

७५ प्रतिशत कार्य सम्पन्न भइसकेको निर्देशनालये दाबी गर्दै आएका बेला समितिकी सदस्य मीनाक्षी झाले अनुगमनको क्रममा सडकको प्रथम चरणको जग नै कमजोर, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको अनुगमनमा देखिएको बताएकी थिइन ।

हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रशासनको आर्थिक चलखेलमा कमसल, कमजोर, गुणस्तरहीन र मापदण्डविपरीत निर्माण भइरहेको आरोप लाग्दै आएको बेला योजना कार्यालयका प्रमुख राजेन्द्रप्रसाद दासले सडकमा कमसल सामाग्री प्रयोग नभएको र गुणस्तरहीन कार्य नभएको दाबी गरेका छन ।

उनले भने सडक निर्माण कार्य अझै पूरा भइनसकेकाले क्षति भएको जस्तो देखिएको हो । स्लोप तयार पार्ने र घाँस लगाउने काम बाँकी नै रहेकाले वर्षातमा क्षति भएको देखिएको बताउँदै उनले सबै काम पूरा भइसकेपछि यस्तो अवस्था नरहने उनको दाबी छ ।

Tags: जनकपुर–जलेश्वर सडक खण्डसांसद मञ्जु यादव

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)
राष्ट्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)

2 weeks ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि