Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

पहिरोबाट विस्थापित ३४ घरपरिवारको पुर्नःस्थापनाका लागी प्रदेश सरकारलाई सिफारिस


पहिरोबाट विस्थापित ३४ घरपरिवारको पुर्नःस्थापनाका लागी प्रदेश सरकारलाई सिफारिस

दार्चुला। जिल्लाको ब्याँस गाउँपालिका–३ तुसरपानीका बाढी र पहिरोका कारण विस्थापित भएका ३४ घरपरिवारको पुर्नःस्थापनाका लागी सुदुरपश्चिम प्रदेश अर्थ विकास तथा स्रोत समितिलाई सिफारिस गरिएको छ ।

प्रदेश सरकार मार्फत संचालनमा रहेका योजनाहरु अनुगमन गर्न दार्चुला पुगेको   सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीलाई वडा अध्यक्ष उपेन्द्र सिंह धामीले बाढी र पहिरोका कारण विस्थापित तुसरपानीका ३४ घरपरिवारको पुर्नःस्थापनाका लागी समितिका अध्यक्ष दिर्घ सोडारीलाई सिफारिस साथ अनुरोध पत्र बुझाउनु भएको हो ।

साउन २० गते राती बस्ती माथी बाट खसेको पहिरोले तुसरपानीका ३४ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष धामीले बताउनुभयो । उक्त बस्तीका परिवारहरुलाई अहिले नजिकैको छिमेकी गाउँमा सारिएको छ । यस अघि भदौ ७ गते ब्याँस गाउँपालिकाले २९ परिवारलाई  जस्तापाता र ग्यास सिलेण्डर वितरण गरेको थियो ।

पूर्व सामाजिक मन्त्री एवं प्रदेश सभा सदस्य दीर्घ सोडारीको टोली बिपदले गरेको क्षेति, प्रदेश सकारकाद्धारा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन निरीक्षणका लागि दार्चुला आइपुगेको हो ।

Tags: पुर्नःस्थापनाका लागी प्रदेश सरकारलाई सिफारिस

तपाईको प्रतिक्रिया

Related Posts

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago
राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै
पत्र-पत्रिका

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

20 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि