Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

जनकपुरमा चम्ल्याहा बच्चाको दुर्लभ जन्म, आमाको मृत्यु


जनकपुरमा चम्ल्याहा बच्चाको दुर्लभ जन्म, आमाको मृत्यु


-गोविन्द महतो



जनकपुरधाम ।  जनकपुरधाममा चम्ल्यिाहा बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ ।

झण्डै नौं महिनाको गर्भपछि शल्यक्रिया मार्फत् मंगलवार चार शिशु जन्माइएकी आमाको बुधवार २ बजे मृत्यु भएको हो ।

 चार शिशु मध्ये दुई शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुई जनाको अवस्था भने अस्थिर देखिएको शल्यक्रियामा संलग्न चिकित्सक डा. एसके सिंहले बताए ।

जनकपुरधाम स्थित काव्या हस्पिटलमा भर्ना भएकी धनुषा विदेह नगरपालिका ७ जोगियाराकी २८ वर्षीया अरमाना खातुन मंगलवार ९ बजे भर्ना भएका थिए । भर्ना भएको झण्डै पाँच घण्टा पश्चात १ बजे एकैपटक चार शिशुको जन्म दिएकी थिईन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. एसके सिंहले सुरुमा अवस्था समान्य भएपनि शल्यक्रियापछि अवस्था विग्रीएको बताए । उनल्े भने, ‘सामान्य तरिकाबाटै शल्यक्रिया मार्फत बच्चा जन्मिएको दुई घण्टापछि अवस्था विग्रीएको थियो, तैपनि हामीले आईसियुमा राखेर उपचार गर्दै थियौं तर बुधबार अपरान्ह २ बजे निधन भयो ।’

‘गर्भमा यस्तो हुनु निकै दुर्लभ हो, डा. सिंहले भने ‘मेरो अहिले सम्मको अनुभवमा मैले देखेको यो चम्ल्याहा जन्म दुर्लभ घटना हो ।’ बुधवार जन्मिएका शिशुहरु ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरुलाई श्वासप्रश्वासमा कठिनाइ हुन सक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

 सामान्यतः नवजात शिशु जन्मँदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ । तर चम्ल्यिाहा जन्मिएका शिशुहरुको तौल धेरै कम छ । शिशुहरु मध्ये छोराको तौल १.५ किलो र छोरीहरुको तौल १.२५ किलो रहेको अस्पतालले जनाएको छ ।

चारवटा बच्चा गर्भमा रहेको पहिले नै थाहा भएपछि व्यथा लागेका आतुनलाई समयअघि नै उनको परिवारले गाउँबाट मंगलवार साँझ जनकपुरधाम ल्याएको देबर अताब्बुल नदाफले जनाए । उनका परिवारजनका अनुसार पछिल्लो केही साता त उनलाई हिँड्न, उठबस गर्न र खाना खान नै निकै कठिन भएको जानकारी दिए । तर चिकित्सकहरु भने शिशुका शरीरका अङ्गहरुको विकासका लागि भन्दै कम्तीमा ३४ साता पु¥याउन जोड दिइरहेका थिए । पाठेघर निकै तन्कने हुँदा चारवटा शिशुलाई शरीरमा पूरा समय राख्न लगभग असम्भव नै हुने चिकित्सक सिंहले बताए ।

मृतक खातुनको शल्यक्रियापछि फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएकोले चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

कोरोना परिक्षणका लागि स्वाब संकलन गरि प्रादेशिक प्रयोगशालामा समेत पठाईएको काव्या अस्पतालका चिकित्सक सिंह जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago
पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध
अन्तराष्ट्रिय

पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

4 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

11 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि