सर्लाही । प्रदेश २ का प्रदेश मामिला समितिका सभापति अशाेक कुमार यादवले सर्लाहीको विष्णु गाउँपालिकाका बारा बोर्डरमा अनुगमन गरेको हुुुन् ।
बोर्डरमा प्रहरी प्रशासनकै मिलाेमताेमा तसकरी भइरहेकाे स्थानीय किसानहरुले बताउनु भएको छ ।

विष्णु गाउँपालिकाका बोर्डरमा किसानहरूलाई राेक लगाउदै तरपनि तसकरीहरुलाई नराेकेकाे किसानले प्रहरी प्रशासान माथि आराेप लगाउनुभयाे ।

किसानहरुलाई प्रहरीले दु:ख दिने काम मात्र गरी रहेको प्रदेश मामिला समितिका सभापति अशाेक कुमार यादबकाे भनाइ छ ।
किसानले एक बिघा वा दुई बिघामा लगाएकाे धान बालीमा खाद्यका लागि लाईरहेकाे बेलामा राेक लगाउने काम भईरहेकाे स्थानीय किसानले बताए ।

किसानहरुकाे भनाइ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनता माथि नजरअन्दाज गरी रहेका यादबले आराेप लगाए । अहिलेकाे सरकारले निकमा रहेकाले र तुरुन्तै जसपालाई सरकार चलाउन दिन र जसपाकाे सरकार बन्दा राम्रोसँग चलाउने यादवले बताए ।

अहिलेकाे सरकारले विपरीत ढंगले काम गरी रहेकाे उहाले आराेप लगाए।
गत महिना सर्लाहीको सदरमुकाम मलङवा नगरपालिकाबाट कृषि समागा्री संस्था कार्यलय सारिएकाे थियोे । किसानहरुलाई दु:ख दिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया