Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

मालिकार्जुनका पहिरो पीडितलाई राहत सामग्री वितरण


मालिकार्जुनका पहिरो पीडितलाई राहत सामग्री वितरण


दार्चुला ।  दार्चुला  जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ र ७ का पहिरो पीडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

आइतवार नेपाल रेडक्रस सोसाइटी शाखा दार्चुलाले वडा नम्बर ६ का सलेती, भोल्यानी र वडा नम्बर ७ रतकोटका पहिरो पीडित १० घर परिवारलाई राहत वितरण गरेको हो । वडा नम्बर ७ का ४ परिवार र वडा नम्बर ६ का ६ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको नेपाल रेडत्रस सोसाइटी दार्चुला शाखाका मंत्री दिपक प्रसाद अवस्थीले जानकारी दिए ।

सामाग्रीमा एक थान त्रिपाल, दुई थान धोती, एक थान कम्बल, एक सेट भाँडाकुडा र १५ मिटर कपडा वितरण गरिएको उहाले बताए ।

राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले महाकाली कोरीडोर अन्तर्गत रहेको दार्चुला तिंकर सडक निर्माणका क्रममा भएको क्षति र हुन सक्ने सम्भावित जोखिमका बारेमा आयोजना प्रमुख अच्युतविलास पन्तलाई जानकारी गराइएका छन् । साथै गाउँपालिकाको वडा नम्बर २ अम्पेडा, ज्युनडा र नाइलबस्तीका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरेका छन् ।

राहत सामाग्री वितरणमा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितीका अध्यक्ष शरद कुमार पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति नरेन्द्र बम, प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्ट, राष्ट्रिय अनुसन्धानका डिएसपी प्रज्वल खड्का, तिंकर सडक आयोजनाका प्रमुख अच्युत विलास पन्त र नेपाल रेटक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थी लगायतको सहभागिता रहेको थियो ।

Tags: दार्चुलापहिरो पीडितलाई राहत सामाग्री वितरण

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

1 week ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

2 weeks ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

4 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि