बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिकासंग युवाहरुद्वारा विभिन्न विवादित विषयबारे स्पष्टिकरण माग गरिएको छ ।
नगर भित्रका १० वटै वार्डका युवाहरुले लिखित रुपमा जानकारी माग्नुका साथै नगरपालिकालाई विभिन्न बुँदाहरुमा सुझाव समेत दिएका छन् ।
नगरपालिकाले युवा पिढीका लागि उठाएका विषयहरु जानकारी समयमै दिने छ भन्ने पुर्ण आशामा छौं भन्दै विज्ञप्ति पेश गरेको छ ।
सकारात्मक पक्षको बाटोमा सबै लागौं । परिवर्तन हाम्रै पालामा सम्भव छ त्यसको लागि पवित्र मन लिएर आउ । जय युवा शक्ति भन्दै आफुहरुले विज्ञप्ति जारी गरेका युवा जगदिश भट्टले जानकारी दिए ।
युवाहरुद्वारा जारी गरिएको विज्ञप्ती तल उल्लेख गरीएको छ।


तपाईको प्रतिक्रिया