पर्सा । स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन नाराका साथ निजामती सेवा दिवस २०७७ सम्पन्न भएको छ ।
आज पर्साको पटेर्वासुगौली गाउँपालिकाका कर्मचारीहरुले निजामती दिवस मनाएका हुन् ।
निजामती सेवा दिवस २०७७ लाई गाउँपालिका निमित प्रमुख प्रसासकिय अधिकृत भुजेन्द्र प्रसाद यादव को अध्यक्षामा समपन भएको छ।
निजामती सेवा दिवस कार्यक्रममा स्वास्थ्य संयोजक जगरनाथ साह, अाईजी अौफिसर सोलेन्द्र पंजियार ,कृषी शाखा प्रमुख गोबिन्दभैया थारु,उर्जाशाखा केशराज चौधरी,प्राबिधिक ईन्जिनियर रामबाबु राय, लैब टेकनिसियन मनोज कुमार साह ,लगायत को सहभागीता रहेको थियोे ।
तपाईको प्रतिक्रिया