Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

महाकाली नगरपालिकामा कोरोना संक्रमीत बढे, नगरपालिका क्षेत्र सिल


महाकाली नगरपालिकामा कोरोना संक्रमीत बढे, नगरपालिका क्षेत्र सिल

दार्चुला । दार्चुलाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा दार्चुलाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको महाकाली नगरपालिका २४ वर्षीय पुरुष र व्याँस गाउँपालिका घर भइ हाल सदरमुकाममा बस्दै आएका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक अधिकृत एवं सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

बुधवार कोरोना पुष्टि भएका व्याँसका पुरुष भारतबाट आइ होम आइसोलेशनमा बसेका थिए । भने महाकालीका पुरुष खलंगामा व्यवसाय संचालन गरिरहेका हुन् । ‘उनमा कसरी संक्रमण भयो भन्ने विषयमा हामी बुझ्दै छौँ’, सूचना अधिकारी कार्कीले भने, ‘धेरै व्यक्तिसंगको घुलमिलले संक्रमण भएको हुन सक्ने अनुमान गरेका छौँ।’ समुदायमा संक्रमणको खतरा बढेको उहाले बताए ।

संक्रमितको कोरोना हिष्ट्री खोजिने र सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने उहाले बताए । क्वारेन्टीन बाहिर बसेका व्याक्तिमा कोरोना देखिएकाले समुदाय स्तरमा फैलिएको आशंका गरिएको छ । तर दार्चुलामा अहिले सामाजिक दूरी र कोरोनाको सम्भावित संक्रमणका बारेमा त्यति धेरै वास्ता गरिएको छैन् । 

पछिल्लो समय दार्चुलामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, भारत तथा तेस्रो मुलुकबाट आएकाहरु र व्यवसायीमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

नगरपालिका क्षेत्र सिल

खलंगाका सैलुन व्यवसायीमा कोरोना देखिए पछि नगर क्षेत्र सिल गरिने भएको छ । कोरोना भाइरसको संक्रमण सैलुन व्यवसायीमा देखिदा समुदाय स्तरमा फैलिएको आशंका गर्दै महाकाली नगरपालिकाले नगरक्षेत्रलाई बेलुकी सात बजेदेखि सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिका स्तरीय स्थानीय समन्वय समितीको आज बसेको बैठकले नगरक्षेत्र सिल गर्ने निर्णय गर्दै अत्यावश्यकीय सेवा बाहेक सामाजिक दूरी कायम गरी डेरी तरकारी, फलफूल, खाद्य सामाग्रीका पसलहरु विहान सात बजेदेखि ९ बजेसम्म र बेलुकी ६ बजेदेखि सात बजेसम्म खुला गर्ने निर्णय गरेको नगरप्रमुख हंसराज भट्टले बताए । यो समयमा औषधी पसलहरु भने २४ औ घण्टा खुला रहने एक सूचना जारी गर्दै जनाइएको छ ।

नगरपालिका क्षेत्रका एक जना शैलुन व्यवसायी र एक जना अर्का स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमण स्थानीयस्तरमा फैलिएको आशंका भएकाले कोरोना माहामारीबाट सुरक्षित रहन उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरिने उहाले बताए । कन्ट्याक ट्रेसिङका आधारमा नमूना संकलन गरि समुदायको सुरक्षाको सुनिश्चितता नहुन्जेल सम्मका लागि नगरक्षेत्र सिल गरिएको नगरपालिकाले जनाएको छ । कोरोना महामारीबाट बच्न नगरक्षेत्रलाई सिल गर्दा स्थानीयलाई पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी हुदै संकटबाट बच्ने अन्य उपाय नदेखिएकाले  घरमा बसी आफू सुरक्षित रही अरुलाई समेत सुरक्षित राख्न नगरपालिकाले सबैमा अपिल गरेको छ ।

Tags: महाकाली अञ्चल

तपाईको प्रतिक्रिया

Related Posts

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह
पत्र-पत्रिका

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

21 hours ago
पत्र-पत्रिका

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

21 hours ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता
पत्र-पत्रिका

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

21 hours ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ
पत्र-पत्रिका

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

21 hours ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो
पत्र-पत्रिका

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

21 hours ago
नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक
पत्र-पत्रिका

नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक

2 days ago

ताजा समाचार

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

21 hours ago

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

21 hours ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

21 hours ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

21 hours ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

21 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि