काठमाडौं । प्रदेश २ का प्रदेश सभा सांसद मंजु कुमारी यादवले जितिया पर्वका व्रतालु महिलालाई शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना व्यक्त गर्नु भएको हो ।
मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ-आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरेर पर्व मनाउदै अाईरहेकाे छ ।
आजबाट विधिवतरूपमा सुरु भई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ ।
तपाईको प्रतिक्रिया