Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

जसपा नेता अनिरूद्ध यादवद्वारा बलान नदी समस्या बारे प्रदेश सरकारलाई ध्यानाकर्षण


जसपा नेता अनिरूद्ध यादवद्वारा बलान नदी समस्या बारे प्रदेश सरकारलाई ध्यानाकर्षण

सप्तरी । जसपाका समाजसेवी  नेता तथा राष्ट्रिय सभा प्रत्यासी अनिरूद्ध प्रसाद सिंह यादवको नेतृत्वमा बलान नदी समस्याबारे प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

नदीका कारण बर्षेनी उत्पन्न हुने समस्याको समाधानकालागि बिहिबार प्रदेश नं २ सरकारलाई ध्यानाकर्षण गर्न सप्तरीबाट जनकपुरधाम, नेताकार्यकर्ता, समाजसेवी तथा जनप्रतिनिधिहरू डेलिगेसन लिई  पुगेका थिए।


सप्तरी तथा विशेष बलान बिहुल गाउँपालिका क्षेत्रमा यस बलान नदीका कारण प्रतेक बर्ष कटान तथा बाँढीले गर्दा धनजनलाई हानिनुक्सानी हुदै आएको छ। सप्तरीमा हरेक बर्ष बाँढीले धेरै ज्यान जाँने गरेको तथा कटानले खेतिपातीलाई नुक्सान गर्दै आएको छ। जनताको गुनासो र पीडालाई बुझ्दै जसपा नेता अनिरूद्ध प्रसाद सिंह यादव बिहीवार स्थानिय नेता समाजसेवी तथा जनप्रतिनिधिका साथ प्रदेश सरकार समक्ष पुगेका हुन् ।


प्रदेश नं २ सरकारका मुख्यमंन्त्री मा. लालबाबु राउत तथा भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलसंग पनि भेटघाट गर्दै यस बिषय प्रति सबैको ध्यानाकर्षण गराइएको थियो। भेटमा मुख्यमंन्त्री राउतले यस समस्यालाई प्रदेश सरकार व्यवस्थापन गर्ने अस्वासन दिदै, केन्द्रिय उर्जा मन्त्री बर्षमान पुनसंग प्रत्यक्ष संबाद पनि गर्नु भयो। संबादमा मन्त्री पुनले बलान नदी नियन्त्रणाका लागि पहल गर्ने प्रतिब्द्धता जनाउनु भयो।


जसपा नेता अनिरूद्ध सिंह यादवद्वारा बलान नदी नियन्त्रणकालागि हर सम्भव प्रयास यही आर्थिक बर्षमा गर्न मुख्यमंन्त्री राउत तथा भौतिक पुर्वाधार मन्त्री सोनलसंग राख्नु भयो। वहाले जनता पिडामा छन् भन्दै अबपनि जनतालाई रक्षा गर्न सकिएन् भने कहिले गर्ने भन्दै समस्याको समाधानकालागि ठोसरूपमै योजना बनाउन आग्रह गर्नु भयो।


डेलिगेसनमा बलान बिहुल गाउँपालिकाका वडा नं १ तथा ३ वडाध्यक्ष, जसपा नेता दिनेश यादव साथ नेता कार्यकर्ता समाजसेवीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

Related Posts

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

1 week ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

2 weeks ago
कोशी’ खारेजको माग गर्ने पहिचानवादी सँग छैन साझा विकल्प
प्रदेश

कोशी’ खारेजको माग गर्ने पहिचानवादी सँग छैन साझा विकल्प

2 weeks ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

4 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि