सुनसरी । सप्तरीको एक खोलामा मृत व्यक्ति फेला परेको छ ।
देवानगंज गाउँपालिका-३ स्थित राजारानी थान मरिया खोलामा सोही ठाउँस्थित मामा घरमा बस्दै आएका दुहवी नगरपालिका-८ सोनापुर घर भएका २४ वर्षीय सन्तोष मण्डल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बिश्वकर्माको मूर्ति सेलाउन गएका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया