– सहबान अन्सारी
नवलपरासीमा बाढीले पुल बगाउदाँ आवगमन पुर्णरुपमा अवरुद्ध भएको छ ।
बिहिवार राती अबिरल बर्षाका कारण प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकीटोलाको खोलाको जलस्तर बढेपछि पुल भत्किदाँ सुस्ता गाउँपालिका जोडने सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रवार बिहान खोलाको बहाव बढेपछी पुल भत्किन पुगेको हो । उक्त पुल पुर्णरुले क्षतिग्रस्त हुदाँ हजारौ मानिसहरुको आवगमन ठप्प भएको वडा नं.८ का वडाध्यक्ष कादिर अन्सारीले बताए ।
अत्याधिक बर्षाका कारण तराई क्षेत्रका नदिनालाहरुको जलस्तर बढेको छ ।
तपाईको प्रतिक्रिया