Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग

न्युज डेस्क न्युज डेस्क
१७ फाल्गुन २०७७, सोमबार
नेपालगन्जको जमुनाह नाका सहज बनाउन माग
  • 3
    Shares




नेपालगन्ज । जनमत पार्टीले नेपालगन्जको जमुनाह नाकामा सवारीसाधन सहज तरिकाले आउजाउ गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गरेको छ । पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषसहितको टोलीले आज बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।



कोरोना भाइरस महामारीको जोखिम कम भइसकेकाले नाकालाई सहज बनाउनु पर्ने माग जनमत पार्टीको छ । गृहमन्त्रालयले समेत भारत र चीनसँग जोडिएका नाकाहरु खुल्ला गरिसकेकाले बाँके प्रशासनले पनि नेपालगन्जको जमुनाह नाका तत्काल सहज बनाउनु पर्ने माग गरेको थियो । जमुनाह नाकामा मानिसहरुलाई आउजाउ गर्न दिइएको भएपनि सवारीसाधनमा भने रोक लगाइएको छ ।



भारतीय सवारीसाधन भने निर्वाधरुपमा आउने गरेका छन्। नेपाली सवारीसाधनलाई भने भारतीय बजार रुपैडिया समेत प्रवेश छैन । नेपाली प्रहरीले समेत सवारीसाधन नाकामै रोकिदिने गरेका छन् । भारतसँग रोजीरोटी देखि चेलिबेटीसम्मको सम्बन्ध रहेका कारण नाका तत्काल सहज बनाउनुको विकल्प नभएको शेषले बताउनुभयो ।



बाँकेका अधिकांश पुरुषले भारतबाट विहे गरेका छन् भने महिलाले भारतीय पुरुषसँग विहेवारी गरेका छन् । यो बर्षौदेखिको चलेको चलन हो र अहिलेपनि चल्दै आएको छ । विहेवारीका गाडी समेत सहज तरिकाले जान आउन नपाइएपछि जनमत पार्टीले नाकालाई व्यवस्थित र सहज बनाउन सिडियोको ध्यानाकर्षण गराएको हो ।

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

प्रचण्डको  र  चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र
पत्र-पत्रिका

प्रचण्डको र चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

20 hours ago
महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश
पत्र-पत्रिका

महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

1 day ago
बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त –  केसी
पत्र-पत्रिका

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त – केसी

1 day ago
काठमाडौं विश्वविद्यालय र भारतीय राजदूतावासले अम्बेडकर जयन्ती
धर्म/सांस्कृति

काठमाडौं विश्वविद्यालय र भारतीय राजदूतावासले अम्बेडकर जयन्ती

3 days ago
पत्रकार महासंघ कपिलवस्तु शाखाका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत र सम्मान
प्रदेश ५

पत्रकार महासंघ कपिलवस्तु शाखाका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत र सम्मान

5 days ago
पशुपतिनाथ क्षेत्र क्रिस्चियनको कब्जामा
धर्म/सांस्कृति

पशुपतिनाथ क्षेत्र क्रिस्चियनको कब्जामा

5 days ago

ताजा समाचार

प्रचण्डको  र  चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

प्रचण्डको र चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

20 hours ago
महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

1 day ago
बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त –  केसी

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त – केसी

1 day ago
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

2 days ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

कोरोनाको दोश्रो चक्रका बीच नयाँ बर्ष २०७८ आगमनका कुरा

3 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि