Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

”राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेश द्वारा पैरवी सम्बन्धि कार्यक्रमको प्रतिवेदन सार्वजनिक”


”राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेश द्वारा पैरवी सम्बन्धि कार्यक्रमको प्रतिवेदन सार्वजनिक”

 मिति २०७७ श्रावण १० गतेका दिन जुमको माध्यमबाट राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेशले लकडाउनको समयमा अपाङ्गता भएको व्यक्तिहरुको जीवन रक्षाको निम्ति विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पैरवी र वकालत कार्यक्रम सम्पन्न भई कार्यक्रमको प्रतिवेदन संस्थाका कार्यक्रम अधिकृत्त सीता मल्ल द्वारा प्रस्तुत गरी सार्वजिनिक गरिएको छ । 

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड-१९) करणले प्रत्यक्ष रुपमा एकै थलोमा बसी अपाङ्गता अधिकारको पैरवी गर्न नसकिएको समयमा पनि आधुनिक सञ्चार प्रविधिलाई प्रयोग गरी अनलाइन भर्चुअलको माध्यमबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।अपाङ्गता भएको व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्दै आत्मसम्मानको साथ सहज वातावरणमा जीवन बाँच्नको लागि पैरवी गर्नुको साथै कोरोना भाईरस (कोभिड -१९) को महामारीको अवस्थामा अपाङ्गता भएको व्यक्तिहरुको जीवन रक्षाको निम्ति  प्रदेश सरकार, स्थानीय  तहका जनप्रतिनिधिहरु र अन्य सरोकारवालाहरुलाई नै जिम्मेवार बोध गराउने उद्धेश्यले राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेशको आयोजना, अपाङ्ग स्वाबलम्वन जीवन पद्धति काठमाण्डौ र एभिलिटि मञ्चको प्राविधिक सहयोगमा भर्चुअलको माध्यमवाट पैरवी कार्यक्रम सञ्चालन गरेको थियो ।

यस कार्यक्रममा नेपाल सरकारको तीन तहको आर्थिक वर्ष २०७७ ।७८ को नीति तथा कार्यक्रमहरुमा अपाङ्गता भएको व्यक्तिहरुको सवाललाई समावेश भएको र कोभिड-१९ जस्तो महामारीको समयमा अपाङ्गता भएको व्यक्तिहरुको सहज जीवनयापनको लागि तीनै तहका सरकारले  विविध कार्यक्रमहरु सञ्चालन गर्न पैरवी गर्ने अपेक्षा सहित यी कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन महाशाखा प्रमुख डा. माधव लम्साल र वरिष्ठ चिकित्सा अधिकारी डा. उत्तम घिमिरे ज्युले दैनिक प्रतिवेदन मिडिया बिर्फिङमा सांकेतिक भाषाको साथ साथै क्याप्सनरको व्यवस्था गर्ने  । हेमोफिलिया भएका व्यक्तिहरुको औषधी खरिदको लागि बजेट व्यवस्था साथै अत्यवश्यक औषधि नेपाल ल्याउनको लागि सहजिकरण गर्ने । स्वास्थ्य सामाग्रीहरु अभाव रहेको खण्डमा अन्य संघ संस्थाहरु संग समन्वय गरी वितरण गर्ने र क्वारेनटाइन व्यावस्थापन साथै आईसुलेशन वेड अपाङ्गता मैत्री बनाउन सहजिकरण गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न विषयगतका २१ जना व्यक्तित्वले सहजिकरण गर्नु भएको थियो भने नियमित रुपमा अपाङ्गता क्षेत्रमा काम गर्ने संघ -संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,अपाङ्गता भएको व्यक्ति लगायत अन्य सरकारी तथा गैर सरकारी निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।पैरवी कार्यक्रममा  सघिय सरकार प्रदेश सरकार स्थानीय तह राजनैतिक दल र विभिन्न सरोकारवालाहरुलाई वक्ताको रुपमा आमन्त्रित गरी  अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधिमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चत र यस कोरोना भाईरस कोभिड-१९ को महामारीमा विशेष त अपाङ्गता भएको व्यक्तिहरुलाई अझ जोखिममा पर्ने हुनाले उनिहरु सुरक्षाको लागि यस प्रदेशले पैरवी अन्तकृयात्मक कार्यक्रम संचालन गरिएको हो ।

भर्चुअलको माध्यमबाट पनि हरेक हप्ताको २ पटक विशेष व्यक्तिहरुलाई आमन्त्रित गरी अपाङ्गता सवालहरुलाई सम्वोधन गर्न लागएको थियो।साथै महासंघको पैरवी समितिबाट गरिएको स्थानिय तहमा गरिएको पैरवीले आज हरेक पालिकाहरुबाट राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमति प्रदेशलाई समन्वय सञ्चारको सम्बन्ध बलियो हुदै गएको छ । भर्चुअलको माध्यमबाट सञ्चालन गरेको पहिलो चरणको पैरवी तथा अभिमुखिकरण कार्यक्रमहरु २०७७ असार २४ गते सदस्य संस्थाको प्रतिनिधिहरुको सहभागितामा आगामि दिनहरु महासंघले कसरी पैरवी तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने विषयमा टिपोट महासंघले लकडाउन अवधि भर गरेको कार्यक्रममको समिक्षा सहित समापन भएको थियो ।C:\Users\ecs\Desktop\116269754_279421933358340_611275707542722035_n.png

यति पैरवी गर्दा गर्दै पनि प्रदेश सरकार स्थानित तहहरुमा अपाङ्गता भएको व्यक्तिहरुको सवालहरु भौतिक शरिरिर नपुग्दा इमेल अन्य भर्चुअलको माध्यमबाट गरिएको पैरवी प्रभावकारी नहुनाले स्थानिय तहमा अपाङ्गता सवालहरु बार्षिक योजना नछुट्याउनु जस्ता चुनौतीहरु पनि रहेको छ ।  

Tags: राष्ट्रिय अपाङ्ग महासंघ

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

5 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

11 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि