Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल बागमती प्रदेशद्वारा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न 


राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल बागमती प्रदेशद्वारा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न 

बागमती । राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल बागमती प्रदेशले कोभिड-१९ महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिको माध्यमवाट ”गुणस्तरिय समावेशी शिक्षाका लागि स्रोत कक्षा तथा विशेष विद्यालयको भुमिका” विषयमा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न  गरेको छ ।

बागमती प्रदेश भित्र रहेका विशेष विद्यालय , स्रोत कक्षा, दिवा सेवा केन्द्र लगायतका विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्य  स्रोत शिक्षक तथा सहयोगी (आया) कर्मचारीहरुको क्षमता विकासको लागि २ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा समावेशी शिक्षा अपाङ्गता अधिकार बिज्ञ साथमा तथा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष मुकुन्द दाहालले सहजकर्ताको रुपमा भुमिका निर्वाह गर्नु भएको थियो ।

कार्यक्रमको पहिलो दिन समावेशी शिक्षा, नेपालमा अपाङ्गता भएका बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रमहरु, अपाङ्गता भएका बालबालिका र शिक्षाका सवालहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिगत ब्यवस्थाहरु तथा राष्ट्रिय शिक्षा नीति २०७६ को दफाहरुमा उल्लेखित विशेष शिक्षा, समावेशी शिक्षा , अनौपचारिक शिक्षा ,  निरन्तर शिक्षा , दुर शिक्षा तथा खुल्ला शिक्षा सञ्चालन सम्बन्धि ब्यवस्था जस्ता विषय वस्तुमा केन्द्रित भई सहजिकरण गरिएको थियो । 

त्यस्तै कार्यक्रमको दोस्रो दिन विद्यालयहरुको पहुचँयूत्तताको अवस्था, शिक्षक सिप तथा समावेशी क्षमता, शिक्षण सामग्रीहरु, अपाङ्गता भएका बालबालिका र शैक्षिक कर्यक्रमहरुमा स्थानीय सरकारको भूमिका, शिक्षा नीति २०७६ को संरचना, शिक्षा नीति २०७६ र अपाङ्गता भएका विद्यार्थी, गुणस्तरीय समावेशी शिक्षाका लागि श्रोत कक्षा तथा बिशेष बिद्यालयका सम्भावित पाईलाहरु के के हुन सक्छ भन्ने विषय वस्तुमा केन्द्रित भई सहजिकरण भएको थियो ।

कार्यक्रममा स्रोत शिक्षक तथा आयाहरु, राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारीहरु सहित ४० जनाको  उल्लेखनिय रुपमा सहभागी रहेको थियो ।

Tags: अभिमुखिकरण कार्यक्रमराष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

55 mins ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप
विविध

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 
विविध

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

8 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

55 mins ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

59 mins ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

1 hour ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

8 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि