Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा ब्यारेक भवन तथा कार्यालय भवन उद्‌घाटन


प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा ब्यारेक भवन तथा कार्यालय भवन उद्‌घाटन

नवलपरासी /  प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) को नवनिर्मित ब्यारेक भवन तथा कार्यालय भवनको शनिबार आयोजित एक समारोहबीच उद्‌घाटन गर्नुभयो । प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा सहयोग गर्ने व्यक्ति तथा प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले भौतिक संरचनाहरु जनमुखी, पारदर्शी तथा व्यावसायिक प्रहरी सेवा सम्पादनका लागि सहयोगी हुने चर्चा गर्दै निर्माण सम्पन्न सुविधायुक्त भवनहरुबाट प्रहरी कर्मचारी तथा सेवाग्राही नागरिकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विचार व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरुबाट नागरिकमैत्री प्रहरी सेवा प्रदान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


प्रहरी महानिरीक्षक ज्ञवालीले सकारात्मक सोच, निष्पक्ष व्यवहार, आचरणयुक्त तथा प्रविधियुक्त प्रहरी कर्मचारीबाट मात्रै संगठनको उद्देश्य पुरा हुने उल्लेख गर्दै प्रत्येक प्रहरी कर्मचारीहरुले देश तथा नागरिकप्रति समर्पित भई विकृति विसंगति विरुद्ध जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

स्थानीय तह तथा नागरिकसँग हातेमालो गरी परस्पर सम्बन्ध स्थापित गर्दै शान्त तथा सु-संस्कृत समाज निर्माणको अभियानमा कटिबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको उहाँले चर्चा गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समारोहमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कोरोना महामारीको विषम परिस्थितिबाट थप क्षति हुन नदिन सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो । 

प्रहरी संगठनलाई भौतिक संरचनाहरुमा आत्मनिर्भर बनाई सरल तथा जनपेक्षित प्रहरी सेवा प्रदान गर्ने आधार स्तम्भहरु निर्माण गर्न प्रहरी संगठनको नियमित बजेट १ करोड ९१ लाख १६ हजार ८ सय ८७ रुपैयाँको लागतमा उक्त ब्यारेक भवन तथा डिएफआईडीको सहयोगमा संचालित एमआइपी प्रोजेक्ट अन्तर्गत युएनओपिएसको आर्थिक सहयोगमा उक्त कार्यालय भवन निर्माण गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) का प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा युएनओपिएसका निर्देशक ईन्द्र न्यौपानेले  कार्यालय भवन  निर्माण सम्बन्धी प्रतिवेदन तथा प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहले ब्यारेक भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

समारोहमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुन, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Tags: ठाकुर प्रसाद ज्ञावलीीब्यारेकभवन

तपाईको प्रतिक्रिया

Related Posts

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago
राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै
पत्र-पत्रिका

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

21 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि